Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

हतियार बनाउने सामाग्रीसहित पूर्व जनमुक्ति सेना पक्राउ

\"purba-ladaku-1\" काठमाडाैं । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार तथा हतियार बनाउन प्रयोग हुने समाग्री सहित एक पूर्व माओवादी लडाकुलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले कैलालीको मसुरिया २ इन्द्रपुरका पूर्व माओवादी लडाकु ३९ वषिर्य बाबुराम विकलाई पक्राउ गरेको हो । विशेष सुचनाका आधारमा आईतबार दिउसो विकलाई घरबाटै पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । पक्राउ परेका विकलाई आज जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेको विक माओवादी दन्द्धकाल देखि नै हतिहार निर्माण गर्ने कार्यमा संलग्न रहेकोे प्रहरी प्रमुख विष्टले बताए । विक कैलालीमा हतियार निर्माण, मर्मत र बेचविखन कार्यमा सक्रिय रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले विकको हतियार निर्माण स्थलबाट, हातहतियार निर्माण तथा मर्मतमा प्रयोग हुने मेसिन १ थान, मर्मत र निर्माण सम्बन्धी निर्माण पुस्तिका १ थान, एसएल आर राईफलको मेसिन १ थान, ३०३ राईफलको मयाग्जिन १ थान, ७७ पेस्तोल १ थान सहित म्याग्जिन बरामद गरेको प्रहरी प्रमुख एसपी विष्टले जानकारी दिए । प्रहरी प्रमुख विष्टका अनुसार नल कटुवा पेस्तोल १ थान, सटगन कार्टिन ५ थान, सटगन कार्टिन बेसाबुद ४ थान, ३०३ राईफलको गोली ५ राउण्ड र खोका ११ थान, यसैगरी सानो हतियारमा प्रयोग हुने राउण्ड ५ थान र रोका ७ थान, सर्टगन १ थान बेसाबुद बरामद गरिएको हो । प्रहरीले भरुवा भन्दुकको कुन्दा ५ थान, भरुवा बन्दुक ३ नाल, १२ बोरा बन्दुक १ थान बन्दुक बनाउन प्रयोग हुने सामान तथा ठुलो परिमाणमा मर्मत र निर्माण सामाग्रीहरु बरामद गरिएको कैलालीका प्रहरी प्रमुख एसपी विष्टले बताए । विकमाथि अवैध हातहतियार तथा खरखाजाना अन्तर्गत मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: