Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भ्रष्टाचारविरुद्धको पहिलो मोटिभेसनल सेमिनार हुँदै

\"bhrasthachar_seminar\"काठमाडौं । लियो क्लब अफ काठमाडौं मार्गदर्शन र ICEF (International Creation & Equality Foundation) को सहकार्यमा राजधानीमा भ्रष्टाचारविरुद्धको पहिलो कदम को रुपमा मोटिभेसनल सेमिनार अर्थात प्रशिक्षणात्मक कार्यक्रम हुने भएको छ । यही वैशाख १८ गते मध्याह्न १२ बजेबाट राष्ट्रिय नाचघर जमलमा हुने र सो कार्यक्रममा वरिष्ठ पत्रकार रविन्द्र मिश्र, प्रेम बानिया, एसएसपी सर्वेन्द्र खनाल, पूर्व मुख्य सचिब लिलामणि पौडेल र पूर्व सभासद शान्ता चौधरी लगायतले नैतीक रुपमा भ्रस्टाचारको बिरुद्ध लड्न तयार गराउने आयोजक टीमका सम्योजक कुबेर पाठक ले हामीलाई जनाए । सम्पूर्ण सहभागीहरुलाई ‘भ्रष्टाचारी जेल परुन्’ लेखिएको टि-शर्ट पनि वितरण गरिनेछ । उक्त कार्यक्रममा सहभागी हुनका लागि सोमबारबाट टिकट बिक्री बितरन सुरु भयिसकेको र बैशाख ११ गते सम्म टिकट बितरण गरिने उन्ले हामीलाई बताय | १ सय ५० रुपैयाँ मूल्य तोकिएको टिकट रसियन कल्चर सेन्टर भित्र रहेको एस म्यागेजिनको कार्यालय तथा जीवन थपलिया (9851199761), कुबेर पाठक (9843149278) तथा समिर बुढाथोकी (9841515932) लाई सम्पर्क गरी प्राप्त गर्न सकिने बताइएको छ । उन्ले सम्पूर्ण युवाहरुलाई सकरात्मक परिवर्तन अर्थात भ्रस्टाचार र भ्रस्टाचारी को बिरुद्ध जुर्मुराउन र उठ्नका निम्ती अपिल समेत गरेका छन् |
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending