Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

कुलबहादुर खड्काको सनसनीपूर्ण बयान : उतिबेला ‘कटवाल हामरा हे’ भन्दै थमौति

\"kulbahadur_khadka\"काठमाडौं । पूर्व सेनापति रुक्माङगत कटवाललाई भारतका तात्कालिन अर्थमन्त्री तथा हालका प्रणव मूखर्जीले नेपालका राष्ट्रपति रामवरण यादवलाई फोन गरेर ‘कटवाल हमरा सेनापति हे’ भनेको कुल बहादुर खड्काले बयान दिएका छन् । एमाओवादीका अध्यक्ष तथा तात्कालिन प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्डले तात्कालिन सेनापति कटवाललाई अवकास दिँदै कुल बहादुर खड्कालाई सेनापतिको नियुक्ति दिएको थियो । खड्काले एक टेलिभिजन अन्तवार्तामा पत्रकार नारायण पौडेलको प्रश्नमा जवाफ दिँदै, तात्कालिन भारतीय सेनापति दीपक कपुरले समेत कटवाल थमौतिमा भूमिका खेलेको बताएका छन् । साथै उनले राष्ट्रपतिले सरकारले अवकास दिएर घरमा बसेको एक सिविलियनलाई सेनापति बनाएर रकमी र किर्ते काम गरेको समेत बताएका छन् । साथै आफूलाई प्रधानसेनापति बन्दैछस् भनेर एमाले महासचिव इश्वर पोखरेल र वामदेव गौतमले भनेको बताएका छन् । आफ्नो प्रचण्डलगायतका एमाओवादी नेताहरुसँग कुनै पनि कुरा नभएको बताएका छन् इश्वर पोखरेलको घरमा बोलाएर गौतमले भनेपछि आफुले थाहा पाएको बताएका छन् । खड्काले अन्तर्वार्तामा थप भनेका छन् –आफु उतिबेला सेकेण्डमेन हुनुको नाताले प्रधानसेनापतिमा आएकाले कटवाल र क्षत्रमान गुरुङले आफुप्रति लगाएको आरोप निराधार रहेको बताएका छन् । केही समयअघि कटवाल र पछिल्लो अवकासप्राप्त सेनापति गुरुङले आत्मकथा लेखि ‘कटवाल प्रकरण’का सम्पूर्ण दोष खड्का र एमाओवादीलाई दिएका छन् । हेुर्नहोस् पूर्ण अन्तर्वार्ता
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending