Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अष्ट्रेलियमा बन्दैछ ‘बिर्सन सक्दिन’

\"timi_bina_bachna_sakdina\"काठमाडाैं । अष्ट्रेलियामा सफ्ट्वेर इन्जिनियरिङ पढदै गरेका धरानका निश्चल कार्कीले गाएको ‘बिर्सन सक्दिन’ बोलको गितले धेरै युवायुवतीको मुखमा झुण्डिएको थियो । प्रेम कथालाई आधार बनाएर कक्षा ११ मा पढ्दै गर्दा उनले लेखेको त्यो गितले कलेज पढ्ने हरुको भवनालाई उतार्न खोजेका छन् । तिनै निस्चल कार्किले अहिले अष्ट्रेलियमा त्यहि गितको म्युजीक भिडियो बनाएका छन् । भन्छन जुन महिनाको अन्तिम सम्ममा म्युजीक भिडियो बजारमा पु¥याउने योजना छ । आफ्नै शब्द,संगित,स्वर र कम्पोजमा तयार पारेको गीतको म्युजीक भिडियोको निर्देशनपनि उनी आफैले गरेका छन । अष्टे«लियाको सिड्नी स्थित ओपेरा हाउस,बोटानिकल गार्डेन,मरोब्रा,कोग्रा,केम्सि जस्ता ठाउमा छायङकन गरिएको म्युजीक भिडियोमा फिल्म मेकिङमा अष्ट्रेलियामा ग्य्रायुजेशन गरेका संयोग ताम्राकारले क्यामरा प्रयोग गरेका छन् भने इडिटिङ पनि उनैले गर्दैछन् । अष्ट्रेलियन कलाकारहरुको म्युजीक भिडियो तथा डकुमेन्ट्रिहरुमा काम गरिसकेका उनले निश्चलको ‘बिर्सन सक्दिन’ लाई पनि आफ्नौ कला कौशलतालाई निमेक लगाएर देखाउने भएका छन् । म्युजीक भिडियोमा निश्चल खड्का ,सुदन बानीया र निशा श्रेष्ठले मोडलिङ गरेका छन् ।प्रेमलाईं एउटा आर्दश भन्दा पनि आबश्यक्ताको रुपमा बुझेकी प्रेमिकाको रोलमा निशाले भुमिका निर्बाह गरेकी छिन् भने लिड रोलमा देखिएका अर्का मोडल निश्चल खड्का भने प्रेमलाई आदर्श मान्ने तर निम्न इकोनोमिक स्टाटस भएका कारण निशाबाट धोका खाएको पिडित पत्रको रुपमा देखिएका छन् । निशालाई सौखिन पात्रको रुपमा देखाईएको म्युजीक भिडियोमा निश्चल खड्कालाई छाडेर सुदन बानीयाँ सँग अर्को प्रेम समन्ध जोडेको दृश्य निकै मार्किक भएको निर्देशक निश्चल कार्की बताउछन् ।अहिलेका युवा पिडिमा प्रेमले कस्तो रुप लिन्छ भन्नेकुरा मैले यो म्युजीक भिडियोमा देखाउन खोजेको छु ,उनले भने ।निशाको ‘प्रेम बियोग’मा परेका निश्चललाई साच्चै पे्रम गर्ने रोलमा भने उनका साथी राजेश गन्धर्ब देखिएका छन् ।राजेशले निश्चललाईं ‘प्रेम बियोग’बाट मुक्त बनाउन खोजेका छन् निर्देशक तथा गाएय कार्की सुनाउछन् । नेपालको साङगीतिक बजारमा छुट्टै पहिचान बनाउन खोजेका गायक तथा निर्देशक कार्कि भन्छन् यो म्युजीक भिडियोले मलाई नेपाली सांगितीक बजारमा सानदार रुपमा उपस्थित गराउने छ । नेपालको सांगितीक क्षेत्रमा मेरो पहिलो कदमको रुपमा मैले यो म्युजीक भिडियोलाई लिएको छु,बिश्वास छ दर्शक र श्रोताले साथ दिनुहुने छ ।नेपालमै छायाङकन गर्ने सोच भएपनि अध्ययनका लागि अष्ट्रेलिया पुगेपपछि उतै बसेर नेपाली गित संगित र म्युजीक भिडियोको प्रर्बधन गर्न लागेको उनी सुनाउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending