Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

कतारका श्रममन्त्रीसँग एमाओवादी नेताको भेटवार्ता , नेपाली श्रमिकको समस्या समाधान गर्न माग

\"narayankaji_quatar\"काठमाडौं । कतारका श्रम प्रशासन तथा समाजिक कल्याण मन्त्री इसा विन साद अल नैमी जफालीसँग एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार बिहान भेटवार्ता गरेका छन् । मन्त्रीको कार्यकक्षमै भएको भेटमा उनले नेपाली श्रमिकले भोग्नु परेका समस्याको विषयमा कुरा राखेका थिए । भेटमा नेपाली कामदारले तीन महिनामा पाउनु पर्ने परिचयपत्र नपाएको , तोकिएको तलब स्केल अनुसार तलव नपाएको , नेपाली कामदारहरुलाई एउटा कामका लागि भनेर ल्याई अर्कै काममा लगाएको , नेपाली कामदारलाई अवैध हुन बाध्य पारिको लगाएतका समस्याहरुको विषयमा श्रेष्ठको टोलीले कुरा उठाएको थियो । जवाफमा मन्त्री जफालीले नेपाली कामदारको अवस्था सुधार गरिएको बताएका थिए । उनले नेपाली कामदारहरुको अवस्थाको बारेमा नेपाली दुताबाससँग समन्वय गरि थप अनुगमन गर्ने बताएका थिए । साथै उनले नेपाली कामदारहरुमाथि अन्याय गर्ने कम्पनीहरुको लिष्ट दिन आग्रह गरेका थिए । कामदारमाथि अन्याय गर्ने कम्पनीमाथि कार्वाही गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका थिए । उनले प्रक्रिया पुरा नगरिकन र झुक्याएर कामदार पठाउने नेपालका मेन पावर कम्पनिहरुलाई नेपालमै कार्वही गर्न अग्रह गरेका थिए । भेटमा एमओवादी नेता नारायणकाजी श्रेष्ठ , कतारका लागि नेपालका राजदुत साथै एमाओवादीका तर्फकाट विदेश विभागका सचिव युवराज चौलागाई लगाएत सहभागि थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending