Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

संविधान कार्यान्वयनको लागि यो सरकारको विकल्प छैन ः सञ्चारमन्त्री राई

\"s\"बागलुङ । सुचना तथा सञ्चार मन्त्री शेरधन राईले संविधानको प्रभावकारी कार्यन्वयनको लागि वर्तमान सरकारको बिकल्प नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बागलुङ्ग शाखाले बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ऐतिहाँसिक जिम्मेवारी पुरा गरेर मात्र सरकार परिवर्तन हुन सक्ने बताए । संबिधानको कार्यान्वयन शान्ती र स्थिरता नचाहने तत्वले मात्र सरकाकारको बिकल्प खोजेको चर्चा गर्दै मन्त्री राईले संबिधान कार्यान्वयनका लागि सबैले मर्यादित र जिम्मेवारीपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । भारत र मधेसी मोर्चाका केही ब्यक्तिले सरकार बारे अफवाह फैलाएको भन्दै सरकारका प्रवत्ता समेत रहेका राईले वर्तमान संविधान संसारकै उत्कृष्ट रहेको पनि दाबी गरे । पत्रकारको प्रश्नमा उनले कांग्रेससरकारमा सहभागि हुन चाहे मन्त्रिमण्डल सानो बनाउन सकिने तथा कोही हट्न सकिने धारणा व्यक्त गरे । १६ बुदे सम्झौता अनुसार कांग्रस सरकारमा सहभागि हुनु पर्ने जिकिर गरे । उनले मधेसी मोर्चाको अन्तरविरोध , कांग्रेसको महाधिवेशन साथै प्रधामन्त्रीको विदेश भ्रमण लगाएतका गतिविधिले संघियता कार्यन्वयनमा ढिलाई भएको बताए । संविधान जारी हुनुपूर्व दलहरुकाबीचमा केही असहमति रहेपनि अहिले सरकारमा सहभागि सबै दलको समान बुझाई रहेकाले संघियता कार्यन्यवयनको सवालमा कुनै समस्या नहुने दाबी गरे । मन्त्री राइले पुरानै संरचनामा स्थानिय निकायको निर्वाचन गराउने धारणा व्यक्त गरे । भारतीय नाकाबन्दी , विनासकारी भूकम्प लगाएतका असहज परिष्थितिको सामना गर्न सरकार सफल भएको चर्चा गर्दै उनले चिनसँग पारवहन सम्झौता भएकाले आगामी दिनामा परिस्थिति सहज बन्दै जाने धारणा व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: