Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

जोन सीनादेखि अन्डरटेकरसम्म कुन रेस्लरले कति कमाउँछन् ?

\"0020710001456781276_filepicker-750\" विश्वका लोकप्रिय खेलहरु मध्ये ‘रेसलिङ’ खेलपनि एक हो । दुनियाँका धेरै मानिसहरु रेसलिङ खेललाई चाख मानेर हेर्न गर्छन् । तीनै रेसलिङ खेल्ने रेस्लरहरुले कति कमाउँछन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । ती रेस्लरहरु मानिसलाई मनोरञ्जनमात्रै दिने नभई व्यवसायिक ढंगले खेल्ने गर्छन् । रेस्लरहरु मासिक तलब बुझेर खेल्छन् । कति कमाउँछन् त रेस्लरहरु उक्त खेलबाट ? आउँनुहोस् यसको बारेमा केही जानकारी लिउँ : जोन सीना जोन सीना चोटका कारण मैदानमा देखिएका छैनन् । र उनी सबैभन्दा बढि पैसा कमाउनेमा सबैभन्दा पहिलो नम्बरमा पर्छन् । २०१६ मा जारी गरिएको एक तालिकाका अनुसार उनले wwe बाट ६१.१ करोड रुपैयाँ कमाउने गर्छन् । उनी २०१५ मा पनि टपमै थिए । उनले २०१५ मा रेसलिङबाट ३३.२ करोड रुपैयाँ कमाएका थिए । यो कमाई उनको उपराष्ट्रपतिको कमाई भन्दा धेरै हो । ब्राक लेसनर \"Brock-Lesnar-08-750-750\" टप १० मध्ये टप २ मा पर्न सफल उनी अमेरिकी नागरिक हुन् । उनको कमाई ३९.१ करोड रुपैयाँ रहेको छ । ट्रिपल एज \"Triple_H_WWE_Champion_2008-750\" उनी पनि अमेरिकी नागरिक हुन् । टप ३ मा पर्न सफल उनको कमाई १८.६ करोड रुपैंया रहेको छ । रैडी आर्टन \"Randy-Orton-Glare-750\" टप ४ मा पर्नमा पर्न सफल उनी पनि अमेरिकी नागरिक हुन् । उसको यस वर्षको कमाई १८ करोड रहेको छ । सेट रालिङ्स \"Rollins-750\" टप १० मध्ये टप ५ मा पर्न सफल उनको कमाई १६ करोड रुपैयाँ रहेको छ । उनीपनि अमेरिकी नागरिक हुन् । रोमन रेगन्स \"Roman_Reigns_bio\" उनको कमाई १४ करोड रहेको छ । उनीपनि अमेरिकी नागरिक हुन् । अन्डरटेकर \"undertaker\" रेसलिङमा निकै चर्चित नाम हो यो । उनी पनि अमेरिकी नागरिक हुन् । उनको कमाई १४ करोड रहेको छ ।  बिग शो \"big-show\" विग शो पनि अमेरिकी नागरिक हुन् । उनको कमाई एक करोड रहेको छ । केन \"ken-750\" टप १० मध्ये नवौं नम्बरमा पर्न सफल रेसल हुन् केन , उनको कमाई ९० लाख रहेको छ । डिन एम्ब्रोज \"dean-ambrose-wwe-2015-660x400-1430983267-750\" टपको दशौं नम्बमा पर्न सफल रेस्लर हुन् डिन एम्ब्रोज उनको कमाई रहेको छ ७५ लाख । उनीपनि अमेरिकी नागरिक हुन् । एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending