Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राजकुमार ह्यारीका ७ कर्तुत : समलिङ्गी सेक्सदेखि पुर्नस्थापना केन्द्रसम्म

\"Prince-Harry-3-1-750\" राजकुमार ह्यारी १० दिने नेपाल भ्रमण सकेर आज फर्कंदैछन् । उनले यो बीचमा निकै तारिफ बटुले । तर उनको जीवन नेपालमा प्रदर्शन गरेजस्तो सादगी मात्रै छैन । उनको जीवनमा थुप्रै त्यस्ता घटनाहरु भएका छन् जुन आम नेपालीलाई थाहा नहुनसक्छ । राजकुमार ह्यारीले गरेका केही कर्तुत यस्ता छन् : १. चिट चोरेर पास हुन्थे ह्यारी विद्यार्थीकालमा निकै कमजोर विद्यार्थी थिए । २००५ मा एक शिक्षकले ए लेभलको परीक्षामा उनलाई चिट चोर्न सघाएको आरोप लागेको थियो । आरोपिहरुले ह्यारी चोरेरै पास हुने गरेको समेत दावी गरेका थिए । ह्यारीले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । \"web1_Prince-Harry-Web_2-750\" २.समलैङ्गिक सम्बन्ध  सन् २००९ मा ह्यारीको एउटा भिडियो सार्वजनिक भयो । उक्त भिडियोमा ह्यारी एक सैनिक पुरुषलाई ‘आइ लभ यू’ भन्दै किस गरिरहेका थिए । भिडियो सार्वजनिक भएपछि शाही परिवार स्तब्ध भएको थियो । समलिङ्गी अधिकारवादीहरुले भने ह्यारीको प्रशंसा गरेका थिए । ३.पुनस्थापना केन्द्रमा ह्यारी सन् २००२ मा ह्यारीले पुर्नस्थापना केन्द्रमा एकदिन बसेका थिए । उनले मदिरा र ड्रग्स सेवन गर्ने गरेको सहर्ष स्वीकार गरेका थिए । उनी १७ वर्षको हुँदा त्यस्तो हर्कत गरेपनि उसको बाबु चाल्सले नै उनलाई पुनस्थापना केन्द्रमा लगेका थिए । \"Prince-Harry-4-1-750\" ४.अनाहकमै कुटपिट सन् २००४ मा एउटा नाइट क्लवको बाहिर ह्यारीले एक जना फोटोपत्रकारलाई अनाहकमै कुटेका थिए । ५.पशुशोषण  सन् २०१० मा एउटा पोलो म्याचका क्रममा ह्यारी चढेको घोडा उनले बोकेको तिखो लाठीले घोचेर घाइते भयो । घोडाको घाउबाट रगत बगिरहेको थियो । तर, यसका बाबजुद पनि ह्यारीले सम्पूर्ण म्याचभरि सोही घोडा दौडाए । पशुअधिकारवादीहरुले ह्यारीको यो कार्यप्रति विरोध जनाएका थिए । ६.खुलेआम यौनक्रिया  भर्खरै मात्र ह्यारीको एउटा नग्न तस्बिर सार्वजनिक भएको थियो । तस्विरमा उनी नांगै यौनजन्य क्रियाकलापमा संलग्न भइरहेको देखिन्छ । ७. नाजी पोशाक सन् २००५ मा ह्यारीले नाजी पोशाक लगाएको तस्बिर सार्वजनिक भयो । पाखुरामा स्वस्तिक छापसमेत रहेको पोशाकमाथि ठूलै विवाद उत्पन्न भएपछि ह्यारीले माफी मागेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending