Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सरकारका उपप्रधान मन्त्रीले नै संविधानको व्यबस्था बिपरित हिन्दु राष्ट्रको पक्षमा आन्दोलन चर्काउने

\"kamal-thapa-462x330\"रुपन्देही । नेपाल सरकारका उपप्रधानमन्त्रीले नै हिन्दु राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताएका छन्। नेपालको संबिधानमा नै व्याख्या सहितको धर्मनिरपेक्षताको व्यबस्था भएको अवस्थामा सरकार कै उच्च मन्त्रीले यस्तो बताएका हुन् । हिन्दु धर्मको पक्षमा जागरण अभियान चलाउँदै आएको राप्रपा नेपालका अध्यक्ष समेत रहेको उपप्रधानमन्त्री थापाले सोमबार बुटवलमा भएको कार्यक्रममा यस्तो बताएका हुन् ।

थापाले अलग पहिचान र फरक विचार लिएर सरकारमा सहभागी भएको राप्रपा नेपाल आफ्ना एजेण्डा स्थापित गर्न हिन्दु राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन गर्नपनि तयार रहेको वताएका हुन्। उनले हिन्दु धर्मको पक्षमा एकतावद्व हुन सबैलाई आह्वानसमेत गरे। हिन्दुराष्ट्र स्थापित नहुँदासम्म आफ्नो पार्टी सदन र सडकबाट संघर्ष गरिरहने उनको भनाई छ। पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु धर्म, राजासहितको प्रजातन्त्र र संघीयताको विकल्पमा स्थानीय स्वायत्त शासन जस्ता एजेण्डाको पक्षमा राप्रपा नेपालले सदन र सडकबाट एकसाथ आवाज उठाईरहेको थापाले बताए। थापाले बहुसंख्यक नेपाली जनता हिन्दुधर्मको पक्षमा रहँदा पनि संविधानमा हिन्दुराष्ट्र राख्न नसकिएकाले हिन्दु राष्ट्रको पक्षमा राप्रपाले जागरण अभियान चलाएको बताए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending