Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रधानमन्त्री ओली आउने, प्रधानसेनापति अाजै चीन जाँदै

\"Army_GEN_Rajendra_Chhetri\"काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली साताब्यापी चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किँदैछन् । प्रधानमन्त्री ओली स्वदेश फर्किएकै दिन आइतबार नै प्रधानसेनापति राजेन्द्र क्षेत्री चीन जाँदैछन् । प्रधानसेनापति क्षेत्री आठ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार चीन जान लागेका हुन् । चीनको जनमुक्ति सेनाका प्रमुख जनरल फाङ फेङगुईको निमन्त्रणामा प्रधानसेनापति क्षेत्री एयर चाइनाको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । क्षेत्री चीनको छेन्दु हुँदै बेइजिङ जानेछन् । क्षेत्री चैत २० गते स्वदेश फर्किने कार्यक्रम छ । ओली आज स्वदेश फर्किने प्रधानमन्त्री ओली भने आइतबार नै स्वदेश फर्किँदैछन् । प्रधानमन्त्री ओली चैत ७ गते चीन प्रस्थान गरेका थिए । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिबार चीनका सिचुवान प्रान्तका कम्युनिस्ट पार्टीका महासचिव तथा प्रान्तका गभर्नर वाङ दोङमिङलगायतका अधिकारीसँग भेटवार्ता गरेका थिए । उनले चीनका प्रधानमन्त्रीसँग भएको भेटवार्ताबाट नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थपिएको बताए । प्रधानमन्त्रीले सिचुवान देङ्स्वाओ पिङ जस्ता नेताको भूमि भएको र उनँकै मार्गदर्शनले चीनले प्रगति गरेको भन्दै प्रशंसा गरे । प्रधानमन्त्री ओली वोएचुवानमा गई त्यहाँको पुनःनिर्माणको समेत अवलोकन गरेर फर्किएका थिए । त्यहीबाट पाठ सिक्नुपर्ने पनि उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending