Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

स्वतन्त्र न्यायपालिकाका लागि कसैसँग सम्झौता नहुने

\"c243e-Voiting6-edited\"काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षका उम्मेदवारहरुले बारलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखी न्यायपालिकाको रक्षा गर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा डेमोक्र्या्टिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षका उम्मेदवार शेरबहादुर केसीले स्वतन्त्र न्यायपालिकाका लागि कसैसँग सम्झौता नगरिने बताए । उनले भने अहिले देशको न्यायपालिका कमजोर भएको छ, त्यसलाई माथि उठाउनका लागि हामीले कुनै पनि किसिमको राजनीतिक दबाब सहँदैनौ ।” उनले क्रियाशील बार बनाउनका साथै न्याय र लोकतन्त्रको पक्षमा सदैव लड्ने प्रतिबद्धता समेत व्यक्त गरे । प्रगतिशील कानुन व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेदवार विजयकान्त मैनालीले कानुन व्यवसायलाई मर्या्दित बनाई सङ्क्रमणकालीन उपलब्धिलाई संस्थागत गरेर बारलाई नयाँ ढङ्गले अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले बारमा निर्वा्चित भएपछि व्यक्तिविशेष र समूहविशेषको मात्र काम नगरी सबै किसिमका राजनीतिक दबाबबाट बारलाई जोगाइने प्रतिबद्धता व्यक्त गरे। अध्यक्षका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टी निकट रामप्रसाद प्रजापति र देशभक्त कानुन व्यवसायी समूहका राजकुमार थापाले बारमा राजनीतिक हस्पक्षेप बढेको बताउँदै त्यसविरुद्ध आफूहरुले उम्मेदवारी दिन लागेको बताए उनीहरुले केही कानुन व्यवसायीले बारमा निर्वा्र्चित भएर त्यसलाई माथि चढ्ने सिँढी बनाएको आरोप लगाउँदै आफूहरु त्यसविरुद्ध आवाज उठाउन प्रतिस्पर्धामा आउनु परेको स्पष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending