Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

प्रचण्ड गएको भोलिपल्टै बाबुराम वीरगञ्जमा

\"baburam-birgunj\"वीरगन्ज । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले मधेसी दलहरुको माग सम्बोधनका लागि फेरि संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शनिवार वीरगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै उनले मधेशी, थारु र जनजातिले संविधान प्रति राखेको असन्तुष्टि हटाउन संविधान संसोधन गर्नुपर्ने उल्लेख गरे । मधेसमा उठेको आन्दोलन कुनै पार्टी वा मोर्चाको मात्र नभई यहाँको जनताको भएको हुनाले जनताको माग सम्वोधन हुनैपर्ने उनले बताए । संविधान अपुरो रहे पनि देशको उपलब्धीका रुपमा उनले अथ्र्याए । पहिलो संविधानसभा अन्तरगतको राज्य पुर्नसंरचना समितिले पेश गरेको प्रतिवेदन तथा अन्तरिम संविधानको धारा १३८ ले भने अनुसार संघीय संरचना निर्माण गरेर र मधेशमा दुई प्रदेश कायम गरी सीमांकनको समस्या टुंगो लगाउन सकिने उनको भनाइ छ । राजनीतिक रुपान्तरणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो पार्न आर्थिक विकासको लागि राजनीति हुनुपर्नेमा उनले जोड दिए । सम्वृद्धि तथा आर्थिक विकास, सुशासन तथा सदाचार र खस, दलित जनजाति र मधसीलगायतका समूहलाई बराबर अधिकारको बाँडफाडको लागि समावेसी समानुपातिक ब्यवस्था आफूहरुको मुख्य तीन मुद्दा भएको पनि नेता भट्टराईले बताए । एमाओवादी अध्यक्ष प्रचण्ड वीरगञ्ज गएको भोलिपल्ट नै भट्टराई वीरगञ्ज पुगेका हुन् । मधेसवादी नेताहरु रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, बलिराम साह पनि भट्टराईसँगै वीरगञ्ज पुगेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending