Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

अल्सर के हाे ? (विस्तृतमा जानकारी लिनुहाेस्)

\"ulcer\"काठमाडाैं ।  अहिलेका मनिषहरुलाई ग्यास्टिककाे समस्या बढ्दो छ ।

समयमा खान नखानाले वा भोका पेटमा चिल्लोले गर्दा ग्यास्टिक बढ्दै जान्छ ।

यसरी अमसयाको खान नालीमा सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ ।

आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ ।

यो अलि बढी नै खतरा रोग हो। मानिसहरुको खानपानको लापरबाहीले गर्दा यो रोग हुन सक्तछ। यो पाचन प्रणाली संग जोडिएको हुन्छ । १. अल्सर रोग हो/ हैन कसरी थाहा पाउने ?

  • अल्सर रोग लायो भने छाती वा पेटको माथिल्लो पट्टिको भाग दुख्छ ।
  • लाखी पेट अथवा खान खाइसकेपछी पनि ।
  • उल्टी आउला  कि जस्तो हुन्छ, उल्टी आयो भने आराम हुन्छ ।
  • उल्टी गर्दा रगतपनि आउन सक्छ ।
२.अल्सर रोग लागेमा के खानेकुरा खानु हुन्छ ?
  • चिसो दुध पटक-पटक गरि दिनको ७-८ कप पिउने ।
  • एकैपटक धेरै खान नखाने, थोरै-थोरै ४-५ पटक दिनमा खाने ।
  • खानामा दुध,दाल,बिस्कुट,पोस्ट भात,मुग्को दाल, स्याउ, जाउलो खाने ।
  • फलफूलमा जस्तै अंगुर, पाकेको केरा , स्याउ,गाँजर खाने।
  • प्रोटिनमा अन्डा, पनिर्, दाल खानु हुन्छ ।
३. अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ?
  • अत्यधिक तातो र चिसो खानेकुरा नखाने ।
  • पिरो,मसलाको मात्रा धेरै, चर्को तरकारी,अमिलो दहि र अमिलो महि नखाने ।
  • पेयपदार्थमा रक्सि,गाढा रंग हालेको चिया र कफी नखाने।
  • त्यलमा तारेको अत्याधिक चिल्लो खानेकुरा नखाने ।
४. अल्सर रोग लागेको बेला केके नगर्ने ?
  • धेरै बेर भोकै नबस्ने ।
  • धर्मको नाउमा बर्त बसेर आत्मा नासुकाउने, ब्रत लिन छोडिदिने ।
  • मानसिक चिन्ता तनावहरु सबै छोडिदिने ।
  • राति अनिदो धेरै बेर सम्म नबस्ने ।
  • दुख्यो भनेर आफूखुसी औषधि सेवन नगर्ने ।
  • कालो चियाको प्रायोग गर्दै नगर्ने ।
  • दिउसो सुत्ने बानि भए तुरुन्तै हटाउने ।
५. अल्सर रोगको आफैले गर्न सकिने उपाय 
  • शारिरी तथा मानसिक रुपमा आराम गर्ने बानि बसाल्ने ।
  • खान खाँदा कुनै चिन्ता नलिएर आरामले खाने ।
  • तनावमा नबस्ने, रिसाएको जस्तो अनुहार बनाएर नबस्ने सधै हँसिलो भएर बस्ने ।
  • कम गर्दा गर्दै पेट पोल्न लग्यो भने २-३ पिस बिस्कुट खाने।
  • स्वस्थताको लागि सधैँ ब्याम गर्ने बनि बसाल्ने ।
  • डाक्टरको सल्लाह सुजाव सधैँ पालना गर्ने ।                                                                                                             -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending