Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

जनयुद्ध र जनआन्दोलनको छाप यो संविधान छ : प्रचण्ड

\"newa_CC_meeting-072-12-1-2-750\" काठमाडौं । एमाओवादीका अध्यक्ष प्रचण्डले संविधानसभाबाट जारी संविधानमा जनयुद्ध र जनआन्दोलनको छाप भएको बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनलेसंविधान बन्नु, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक, समावेसी लगायतका विषयहरु एमाओवादी नेतृत्वकै कारणले भएको दाबी गरे । उनले भने ,‘ क्रान्तिकारी पार्टी र यसको नेतृत्व विरुद्ध भएका आक्रमणलाई बुझ्न सकेनौं, संविधानमा भएका उपलब्धीलाई बुझ्न सकेनौं र संविधान कार्यान्वयन गर्न सकेनौं भने ठूलो नोक्सानी हुनेछ ।’ प्रचण्डले नेपालमा अन्य राजनीतिक दलहरुमा महिला, जनजाति, मुश्लिम, मधेसी, दलित लगायतका कोटाको चेतना हामै्र पार्टी र नीतिले जगाएको बताए । यो संविधानलाई आफूहरुले सम्पूर्ण रुपले पूर्ण नभनेको बताउँदै संविधानमा असहमतिका बुँदाहरु दर्ज गरेको जिकीर गरे । समाजवादी क्रान्तिका लागिै मोर्चाहरु सक्रिय हुनुपर्ने प्रचण्डले समाजवादी क्रान्तिका लागि नेवाः मोर्चा लगायत सबै मोर्चाहरु सक्रिय हुनुपर्ने बताएका छन् । उनले भने नेवाः मोर्चा समाजवादी क्रान्तिको अंग बन्नुपर्छ । प्रचण्डले अहिले आफू राष्ट्रपति र प्रधानमन्त्री खोज्ने भन्दा पनि आम उत्पीडित जनताको पार्टी निर्माणका लागि खट्ने दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending