Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

नेपाल चीन सम्बन्ध सुमधुरपछि भारतमा बहस सुरु : मोदीलाई विपक्षीले भने ‘अब के छ योजना ?

\"modi काठमाडौं । नेपाल र चीनबीच कयौं महत्वपूर्ण विषयमा सम्झौता भएपनि भारतमा चर्को बहस सुरु भएको छ । भारतमा विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले यसबारे प्रतिक्रिया जनाउँदै भारतले दक्षिण एशियामा आफ्नो प्रभाव गुमाउँदै गएको बताएको छ । चीनले नेपालसँग रेल ल्याउने सम्झौता गरे पनि भारतीय कांग्रेसले नेपाल मिसनमा चीन सफल भइरहेको बताएको छ । भारतीय कांग्रेसले आफ्नो आधिकारिक ट्वीट ह्याण्डलबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे प्रश्न गरेको छ । कांग्रेस आइले भनेको छ,‘भारतले दक्षिण एसियामा आफ्नो प्रभाव गुमाउँदैछ । चीन पाकिस्तानपछि नेपालमा लिंक बनाउँदैछ । मोदीसँग केही योजना छ ? सत्तासिन मोदीलाई प्रश्न गरिएकोमा त्यसको प्रतिवाद गर्दै ‘चिराग जैन मोडिफाइड’ले भनेका छन् ‘५५ वर्षदेखि तिम्रो पार्टी सत्तामा थियो, तब केवल घोटाला र्गयौ र देशलाई भिखारी बनाइदियौ, चोर आए देशभक्ति देखाउने ।’ प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि भारतमा नेपाल मामिलालाई लिएर बहस सुरु भएको छ । नेपाललाई सधैं आफ्नो प्रभुत्वमा राख्न चाहाने भारतमा देखिएको यो संकेतले आगामी दिनमा कस्तो रुप लिनेछ त्यो भने हेर्न बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending