Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

म्यानेचेष्टर डर्बीमा युनाईटेडले बाजी मार्यो

\"MAN_darbi\"काठमाडौं । आइतबार राति भएको इङिलस प्रिमियर लिगको म्यानेचेष्टर डर्बी भिडन्तमा म्यानेचेष्टर युनाईटेड विजयी भएको छ । बहुप्रतिक्षित एंव चर्चित म्यानेचेष्टर भिडन्त प्रिमियर लिगमा सबैभन्दा चर्चाको विषय बन्ने गर्दछ। आइतबार राति भएको म्यानेचेष्टर युनाईटेड र म्यानेचेष्टर सिटीबिचको डर्बीमा युनाईटेडले युवा स्ट्राइकर रास्फोडको गोलबाट बाजी मारेको हो । पहिलो हापको १६ औं मिनेटमा रास्फोडले गरेको सुन्दर गोलले नै युनाईटेडलाई बाजी मार्न सफल भयो । पहिलो हापमा युनाईटेडको दवदवा रहेपनि दोस्रो हापमा अधिकांश समय बल सिटीको नियन्त्रणमा थियो । तर सिटीको प्रयासलाई युनाईटेडका रक्षक तथा गोलरक्षकले शानदार बचाउ गरे । जारी सिजनको सुरुवातमा युनाईटेड र सिटी दुबैले राम्रो प्रदर्शन गरेपनि सिजनको मध्यतिरबाट दुबै टोलीको प्रदर्शन खस्किरहेको छ । दुवै टोली लिगको चौथो र छैटौं स्थानमा छन् । अझ युनाईटेड त शिर्ष चार भित्र पर्नका लागी समेत सघर्ष गरिरहेको छ भने सिटीको पनि अवस्था नाजुक छ । ३० खेलबाट सिटीको ५१ र युनाईटेडको ५० हुँदा वेष्ट ह्यामले ५० र साउथहप्टनले ४७ अंक बनाएर दुबै टोलीलाई लखेटीरहेका छन् । शिर्ष टोली लिचेष्टर सिटीभन्दा १५ र १६ अंकले पछी रहेका दुबै टोली झण्डै उपाधि होडबाट बाहिरिसकेको अवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending