Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

आपूर्तिमन्त्री नै परेनन् प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा

\"Ganeshman-Pun\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा आपूर्तिमन्त्री गणेशमान पूनकाे नाम आजसम्म समावेश छैन । अघोषित भारतीय नाकाबन्दी पश्चात चरम अभाव पर्न गएको इन्धन तथा ग्यासको व्यवस्थापन गर्ने मन्त्रालयका मन्त्री नै चीन भ्रमणमा नपर्नु अर्को आश्चार्य हुन गएको छ । नाकाबन्दी लगत्तै निजी भ्रमण गरेर भएपनि चीनबाट इन्धन आपूर्ति गर्न पहल गरेका मन्त्री पून किन भ्रमण दलमा परेनन् ? आपूर्तिमन्त्री पून भारतसँगको एकाधिकार तोडेर चीनसँग इन्धन व्यापार गर्न अधिकतम पहल गरेका नेपाल सरकार मन्त्री हुन् । अरु मन्त्रीहरु प्रधानमन्त्रीले समेत चीनसँग इन्धन व्यापारका लागी कुरा उठाएपनि नगरी नछाड्ने पक्षमा काम गरीरहेका पूनलाई भ्रमण नपारेको हो वा उनलाई एकिकृत नेकपा माओवादीले उनलाई नपठाएको हो भन्ने बारेमा भने खुलेको छैन । जे होस् आपूर्तिमन्त्रीलाई नै भ्रमणमा नपारिनुको अन्तर्यमा चीनसँग इन्धनबारे कुनै छलफल या ठोस सम्झौता हुँदैन र नेपाल सरकारले गर्न चाहेको छैन भन्ने अर्थ लाग्छ । यसबारेमा एमाओवादीमा बुझ्दा भ्रमण दलको टुगों लगाउने काम प्रधानमन्त्री कार्यालयको भएको र आफुहरुलाई थाहा नहुने बतायो । प्रधानमन्त्री कार्यालयको निजी सचिवालयका अनुसार भ्रमण दलको अन्तिम नामावाली तय भईसकेको छैन । छलफल मै रहेको र भोली शुक्रबार बस्ने क्याविनेटको बैठकले तय गर्ने सचिवालयले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending