Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

एमाले विभाजनमा आफ्नो हात रहेको बताएपछि बामदेवले गरे खुमबहादुरको प्रतिवाद

\"bamdev-Gautam\"काठमाडाै । एमाले फुटाउन आफूले भूमिका खेलेको र त्यसको साक्षी वामदेव गौतम रहेको भन्ने खुमबहादुर खड्काको भनाइ सार्वजनिक भएपछि नेता गौतमले बुधबार विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिएका छन् । कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काले एमाले विभाजनमा आफ्नो प्रमुख हात रहेको बताएपछि गौतमले स्पष्टिकरण दिएका हुन । खुमबहादुरले एमाले विभाजनमा वामदेव गौतमलाई साक्षीका रुपमा प्रस्तुत गरेका छन् । खड्काको यस्तो अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यान गएको एमाले उपाध्यक्ष गौतमले बताएका छन् । खुमबहादुर खड्काजस्ता मान्छे एमाले विभाजनमा लागेको आफूले थाहा पाएको भए पार्टी नै नफुटाउने आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफ्नो विज्ञप्तिमा खुमवहादुरसँग मैले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता आफुले नदेखेको र खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति भएको कहिल्यै महसुस नगरेको बताएका छन् । । नेकपा माले सञ्चालनका लागि खुमबहादुर, गिरिजाप्रसाद कोइराला वा उनीहरु नजिकका व्यवसायी वा अन्य कुनै कांग्रेसका कारण मैले एक रुपैयाँ पनि सहयोग वा अन्य चन्दा लिएको थिइँन,’ गौतमद्वारा जारी वक्तव्यमा भनिएको छ,। गौतमले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ‘आफुलाई त्यसबेला खुम बहादुरले आइजीपी अच्युतकृष्ण खरेललाई हटाउने विषय तपाईले उठाउनुहोला, गिरिजाबाबुले मान्नुहुन्छ भनेर सुझाव दिएका थिए, त्यसलाई मैले अडान राख्नाले कोइराला सरकारमा सामेल भैसकेपछि त्यही कारण सरकारबाट हट्नुपर्योे ।’ जुन घटना तत्कालिन नेकपा मालेका लागि आत्मघाती भएको उनले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending