Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

दुइ हजार ४०० लिटर इन्धन सहित तीन जना पक्राउ

\"arrest\"चितवन । अवैधरुपमा इन्धन कारोबार नियन्त्रण अभियान सुरु गरेको यहाँको प्रहरीले गए राति दुई हजार ४०० लिटर इन्धनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नारायणगढले भरतपुर नगरपालिका–४ कमलनगरस्थित एक कवाडी पसलबाट दुई हजार १०० लिटर डिजेल, ३०० लिटर पेट्रोलसहित रु ५२ हजार नगद नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार कारोबारमा संलग्न भएको अभियोगमा कवाड पसलका सञ्चालक स्थानीय ३० वर्षीय टङ्क थापा र उनका सहयोगी भरतपुर उपमहानगरपालिका–२१ बस्ने सुरज बोहोरा र कविलास गाविस–२ बस्ने सुमन विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ । गए राति १० बजेको समयमा अवैधरुपमा इन्धन ल्याएर भण्डारण गरी बिक्री गरेको सुराक पाएपछि प्रहरी निरीक्षक थापाको नेतृत्वमा गएको टोलीले ना१क ३१०४ नम्बरको ट्रकमा र पसलभित्र रहेको इन्धन ट्रकसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला र मातहतका निकायले अवैधरुपमा ल्याएका र भण्डारण गरेका इन्धन जफत गर्ने अभियान सञ्चालन गरिएको बताउनुभयो । जिल्ला प्रहरीले यसअघि पटकपटक अवैध इन्धन बरामद गरेको थियो । पर्साको ठोरी हुँदै चितवनको माडीको बाटो प्रयोग गरेर नाकाबन्दीको समयमा दैनिक एक लाख ५० हजार लिटर इन्धन भित्रिँदै आएको चितवनमा नाकाबन्दी खुलेपछि पनि इन्धन भने सहज हुन सकेको छैन । स्थानीय प्रशासनले ठोरीको बाटो पूर्ण नियन्त्रणमा लिए पनि जिल्लामा इन्धनको कालोबजारी भईरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending