Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

नेपालकै पुरानो विद्यामन्दिर पुस्तकालय विद्युतिय पुस्तकालयमा रुपान्तरण

\"baglung\" बागलुङ । नेपालकै सबैभन्दा पुरानो पुस्तकालयको रुपमा परिचित बागलुङको विद्यामन्दिर पुस्तकालयमा विद्युतीय पुस्तकालयको संञ्चालन आएको छ । सोमबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले विद्युतीय पुस्तकालयको रुपमा सञ्चालनमा आएको जानकारी दिएका थिए । २००३ सालबाट जिल्लामा सन्चालीत पुस्तकालयले पहिलो चरणमा ६ वटा कमप्युटरबाट विद्युतीय पुस्तकालयको सञ्चालनमा आएको राजभण्डारीले जनाकारी दिए । पुस्तकालयमा अध्यायन गर्न आउने पाठकहरुको मागलाई मध्यनजर गर्दै दुर्ई वर्ष पहिलेबाट विद्युतीय पुस्तकालय सञ्चालनको तयारिमा जुटेको भएपनि आर्थिक कठिनाईको कारणले पुस्तकालय सञ्चालन गर्न कठिनाई भएको भन्दै राजभण्डारीले पछिल्लो समय जिल्ला विकास समिति, बागलुङ नगरपालीका र अन्य संघ संस्थाहरुको पहलमा पुस्तकालयको सेवा प्रवाहालाई व्यवस्थीत बनाउ“न लागेको बताए । प्रविधिको विकास संगै गाउ“ गाउ“मा इन्टरनेट पुगेको समयमा पछिल्लो पुस्तका युवा, युवति तथा पुस्तक प्रेमीहरुको माग अनुसार विद्युतीय पुस्तकालयमा पहिलो चरणमा विभिन्न ९ हजार पुस्तकहरु अध्यायन गर्न पाईने पुस्तकालयका सचिव राम थापा ‘अविरल’ले बताए । नेपाल लाईव्रेरी फाउण्डेशनको प्राविधीक सहयोगबाट पुस्तकालय सञ्चालनमा आएको जानकारी दिदै थापाले पुस्तकालयमा रहेका १५ हजार पुस्तकहरुलाई पनि विद्युतीय पुस्तकालयमा रुपान्तरण गर्दै जाने बताए । धौलागिरी अञ्चलमानै एतिहासीक महत्व बोकेको पुस्तकालय पछिल्लो समय जिल्लामा आउ“ने प्रर्यटकहरुको लागि पनि मुख्य आर्कषण बन्दै गएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका सचिव दिल शिरीष, पुस्तकालयका उपाध्यक्ष रामप्रसाद शर्मा लगाएतले पुस्तकालयको संरक्षण गर्न आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending