Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कांग्रेस केन्द्रीय सदस्यको सबै परिणाम आज आउने (जित नजिक को को ?)

\"congress-central-office\"काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भएको निर्वाचनको सवै परिणाम सोमवार आउने भएको छ । खुलातर्फका २५ केन्द्रीय सदस्य र प्रदेशतर्फका १४ केन्द्रीय सदस्यको गणना अन्तिम चरणमा पुगेकाले साँझसम्ममा परिणाम आउने भएको हो । खुला तर्फ आइतबार साँझसम्म २ हजार ७ सय ५० मत गणना गरिएको थियो भने प्रदेशतर्फ १४ सय मतगणना भएको थियो । गणना हुन बाँकी मत सोमबार विहानैदेखि गणना शुरु गरिएको छ । बेलुका ५ बजेसम्म सबै परिणाम आउने कांग्रेस निर्वाचन समितिका सदस्य प्रदीप पराजुलीले जानकारी दिएका छन् । यसअघि ३ पदाधिकारीसहित विभिन्न समूहका आरक्षण तर्फका २२ जना केन्द्रीय सदस्यको परिणाम आइसकेको छ । आरक्षणतर्फ नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूहका १४ जना र रामचन्द्र पौडेल समूहका ८ सदस्य निर्वाचित भएका छन् । खुला र प्रदेशतर्फ पनि देउवा समूहकै बाहुल्यता देखिएको छ । पछिल्लो परिणामअनुसार खुलातर्फका २५ केन्द्रीय सदस्यमा डा. शेखरकोइराला, खुमबहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर (केबी) गुरुङ, प्रदीप पौडेल, प्रदीप गिरी, धनराज गुरुङ्ग, बालकृष्ण खाँण, रमेश लेखक, पूर्णबहादुर खड्का, महेश आचार्य, बलबहादुर केसी, बिमलेन्द्र निधिकाे जित निश्चित देखिएकाे छ । यस्तै, डा. रामशरण महत, सुजाता कोइराला, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एनपी साउद, बद्री पाण्डे, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी, डा.प्रकाशशरण महत, डा. नारायण खडका र डा. मिनेन्द्र रिजाल पनि जित नजिक छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending