Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कांग्रेसका हस्ती जो फेरि हार्दैछन् !

\"Nepali-Congress-Office-NC\"काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनबाट केही अस्वभाविक परिणाम आएका छन् भने, केही आउँदै छन् । सभापतिमा शेरबहादुर देउवा जिते पनि महामन्त्रीमा उनकै प्यानलका उम्मेदवार अर्जुननरसिंह केसी पराजित हुन पुगे । त्यस्तै केन्द्रीय समितिको जारी मतगणनामा पनि केही ठूला हस्तीहरु पराजित हुन सक्ने देखिएको छ । १५ सय मत गणना भइसक्दा खुल्ला २५ मा पर्नका लागि ठूला हस्तीहरु प्रतिस्पर्धामा  गरिहेका छन् । गोविन्दराज जोशी, तारानाथा रानाभाट, चिरञ्जीवी वाग्लेदेखि हरु फेरि पनि हार्ने लाइनमा देखिएका छन् । मत गणनामा २५ भन्दा तलै परेका छन् । मिनेन्द्र रिजाल, बद्रि पाण्डे, चन्द्र भण्डारी २० देखि २५ को बीचमा छन् । २५ जनापछि जिपछिरिङ लामा, उदयशमशेर राणा, डिना उपाध्याय, पदमनारायण चौधरी, अशोक कोइराला, मनमोहन भट्टराई र गोविन्दराज जोशी क्रमशः  छन् । भट्टराई १२ औं महाधिवशेनमा खुल्लामा जितेका थिए । जोशी १२ औं महाविधेशनमा २६ औं नम्बरमा पर्दै केन्द्रीय सदस्य हुनबाट बञ्चित भएका थिए । जोशी ११ औं महाधिवेशनमा पनि थोरै भोटले गर्दा केन्द्रीय सदस्य हुनबाट बञ्चित भएका थिए । जोशी पक्षधर नेताहरु तारानाथ रानाभाट, विनयध्वज चन्द, लक्ष्मण घिमिरेहरु पनि फेरि पनि पराजित हुने अवस्थामा पुगेका छन् । यी सबै १२ औं महाविधेशनमा पनि पराजित भएका थिए ।त्यस्तै जनजाति कोटाबाट खुल्लामा आएका सूर्यमान गुरुङ पनि हार्ने अवस्थामा पुगेका छन् । अघिल्लोपटक जितेकी मिना पाण्डे महिला कोटाबाट पराजित भइसकेकी छिन् । दलित कोटाबाट जितेकी कविताकुमारी सरदार पनि पराजित भइन् । जनजातिका कोही खुल्ला र कोही प्रदेशमा चुनाव लड्न गएपछि बहादुसिंह लामा, चीनकाजी श्रेष्ठ र कल्याण गुरुङ तीन जना नयाँ अनुहारका आएका छन् । २२ आरक्षण कोटामा ८ जना नयाँ अनुहारका छन् । महिलामा डा. डिला संग्रौला र सरिता प्रसाई नयाँ हुन् । मधेसीमा किरण यादव, रामकृष्ण यादव र दलितमा लक्ष्मी परियार नयाँ आएका छन् । आइतबार र सोमबार गणना गर्दा ३१४८ गणना सकिने तयारी निर्वाचन समितिको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending