Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कांग्रेस महाधिवेशनका दश अस्वभाविक दृष्यहरु

\"nc-congress काठमाडौं । नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनमा आइतबार मतदान प्रक्रिया जारी रहेको छ । काठमाडौंको खुलामञ्चमा विहीबार उद्घाटन गरिएको थियो । महाधिवेशनमा सभापतिमा तीन उम्मदवार कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसके बढी ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ । महाधिवेशनको उद्घाटनदेखि मतदान प्रक्रियासम्म आइपुग्दा रोचक दृष्यहरु देखिएका छन् । महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपभित्र चलिरहँदा बाहिर प्रदर्शनीमार्गस्थित सडकमा नाचगानदेखि रमाइला दृष्यहरु देखियो । कांग्रेसले महाधिवेशनलाई प्रविधियुक्त बनाउने भन्दै पोष्टर, पम्प्लेटहरु नटास्ने तथा भित्ते लेखनहरु नगर्ने महाधिवेशनअघि निर्णय गरेको थियो । महाधिवेशनमा प्रविधिहरुको प्रयोग गर्ने पार्टीको निर्णयलाई आत्मसाथ गर्दै युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रचारमा रोबोटो प्रयोग गरेको देखियो । तर महाधिवेशन प्रविधियुक्त बनाउने भनेको कांग्रेसले विद्युतीय मतदानसमेत स्थगित गरि पानी ट्याङ्कीबो भाँडोलाई मतपेटिका बनाउएको थियो । महाधिवेशनस्थलमा नाइहरुले निःशुल्क सेवा दिएपछि दाह्री काट्न नेताहरुको लाम देखियो भने महाधिवेशनका प्रतिनिधिहरुको केही यस्ता तस्विरहरु समाजिक सञ्चालनहरुमा भाइरल बन्यो, जुन हेर्दै लाज लाग्ने खालका पनि थिए । \"congress-prachar-2-750\" \"dari-katdai-nc-750\" \"indian \"nc \"open \"sell-nc-750\" \"robat \"sitaula \"nc \"ramkaliya-nc-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending