इङ्लिस अल्फावेट अनुसार अब थाहा पाउनुहोस् आफ्नो स्वभाव र भविष्य
फाल्गुन २३ गते, २०७२ आइतवार 6th March, 2016 Sun१२:४९:५३ मा प्रकाशित
अंक ज्योतिषका अनुसार नामको अक्षरको पनि कारण हुने गर्छ । ब् देखि श् सम्म अंकसम्म ज्योतिषले अलग अलग अंक बताएको छ । हरेक अलग अंकको अलग महत्व छ । त्यसको अलग ग्रह स्वामी हुने ज्योतिषशास्त्रले बताएको छ । हाम्रो नामको पहिलो अक्षर जुन अंकसँग सम्बन्धित छ हाम्रो भविष्यपनि त्यस्तै हुने अंक ज्योतिषले बताएको छ ।
अंग्रेजी वर्णमालाका अनुसार अंक निम्न प्रकारको हुने गर्दछ ।
A-1, B-2, C-3, D-4, E-5, F-8, G-3, H-5, I-1, J-1, K-2, L-3, M-4, N-5, O-7, P-8, Q-1, R-2, S-3, T-4, U-6, V-6, W-6, X-5, Y-1, Z-7
अंग्रेजीमा ‘ए’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-भावुक प्रकृति
-समाजमा घुलमिल भएर बस्न सक्ने गुण
-आफूले भनेको मान्नुपर्छ भन्ने अपेक्षा
-चाँडै आवेगमा आउने बानी
अंग्रेजीमा ‘बि’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-सबैको मन जित्न सक्ने गुण
-वैचारिक स्तर उठेको प्रभाव छोड्न सक्ने
-सानो सानो कुरामा पनि बहस गर्न जोख्ने स्वभाव
-शंका र अन्तरमूखि स्वभाव
अंग्रेजीमा ‘सी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-कुनैपनि कुरामा धेरै बेरसम्म अडान लिन नसक्ने
-आफ्नो इच्छा पुरा गर्नकालागि हर प्रयास गर्ने
-कुनै पनि कुरामा विवाद गर्न खोज्ने
-सहयोगी स्वभाव
अंग्रेजीमा ‘डी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-चाँडै रिसाउने
-पुरै विश्वासका साथ गर्छन् कुनैपनि काम ।
-सफलताका लागि हरप्रयास गर्छन् ।
-हरेक परिस्थितिसँग आफूलाई मिलाउन खोज्छन् ।
-परिवार र समाजमा सम्मानित जीवन जिउँछन् ।
अंग्रेजीमा ‘ई’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
– यो समूहका मानिसहरु बोल्नमा हिचकिचाउँछन् ।
– विन्दास प्रकृतिका हुन्छन् ।
– यीनका योजनाहरु रचनात्मक हुनेगर्छन् ।
– सफलताकालागि पुरै मेहनत गर्छन् ।
– शारीरिक रुपमा शक्तिशाली पनि हुन्छन् ।
– यीनीहरु सहनशिल प्रकृतिका हुन्छन् ।
– कुनै पनि काम लगनका साथ गर्छन् ।
अंग्रेजीमा ‘एफ’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
– यो समूहका मानिसहरु झुटो बाल्दैनन् ।
– यीनीहरुका लागि परिवार नै पहिलो प्राथमिकतामा पर्ने गर्छ ।
– कहिले काँही बच्चा जस्तो व्यवहारपनि गर्छन् ।
– पारिवारिक माहौल राम्रो बनाउँछन् ।
– आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्छन् ।
– सदा अरुको मदत गर्न तयार हुन्छन् ।
– कुनैपनि काम लगनका साथ गर्छन् ।
अंग्रेजीमा ‘जी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
– यो समूहका मानिसहरु इमान्दार प्रकृतिका हुन्छन् ।
– यीनीहरु सिधा सिधा बोल्न रुचाउँछन् ।
– यीनीहरुको व्यक्तित्व आर्कषक हुने गर्दछ ।
– समाजमा आफ्नो वर्चस्व कायम राख्ने गर्छन् ।
– आफ्नो सिद्धान्तमा बाँच्न मन पराउँछन् ।
– कयौं उपलब्धी हासिल गर्न सक्षम हुन्छन् ।
– यीनीहरुको बौद्धिकता निकै उच्च हुने गर्दछ ।
अंग्रेजीमा ‘एच’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
– यो समूहका मानिसहरु चतुर प्रकृतिका हुन्छन् ।
– आफ्नो निजी स्वार्थ चतुत्याँईबाट पुरा गर्छन् ।
– ऐश आरामको जीन्दगी बाँच्न चाहान्छन् ।
– यीनीहरुको महत्वकांक्षा निकै नै उच्च प्रकृतिको हुन्छ ।
– सफलता नमिल्दा निकै निराश पनि हुन्छन् ।
– कुनैपनि नयाँ कामलाई पुरै उर्जाका साथ गर्छन् ।
– घरपरिवार प्रति निकै जिम्मेवार हुन्छन् ।
अंग्रेजीमा ‘आई’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
– यीनीहरु कडा मेहनति हुन्छन् ।
– यीनीहरु अल्छिलाई निकै घृणा गर्छन् ।
– आफू्रपनि छिटो काम गरि अरुलाईपनि छिटो गर्न उत्पे्ररित गर्छन् ।
– हरेक कुरालाई गइराईमा गरेर सोच्छन् ।
– आकर्षक व्यक्तित्व यो समूहका मानिसहरुमा हुन्छ ।
– यीनी राम्रो योजनाकार पनि हुन्छन् ।
अंग्रेजीमा ‘जे’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
– यो समूहका मानिसहरुमा सोंचमा निकै व्यापकता हुने गर्छ।
– पुराना मूल्य मान्यताहरुको विरोधी हुन्छन् ।
– स्वतन्त्रतापूर्वक बस्न रुचाउँछन् ।
– हरदम सवधान रहन्छन् ।
– आफू वरपरको सम्पूर्ण जानकारी राख्छन् ।
– सामाजिक काममा भाग लिन रुचाउँछन् ।
– कामहरु कहिल्यै काही आलस्यता प्रर्दशन पनि गर्छन् ।
अंग्रेजीमा ‘के’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।– यो समूहका मानिसहरु निकै मेहनति स्वभावका हुन्छन् ।
– यीनी कडा मेहनत गर्ने भएका कारण सफलतामा पुग्छन् ।
– यीनीहरु प्रतिक्षा गर्न सक्ने प्रकृतिका हुन्छन् ।
– भाग्यको भर खासै पर्दैनन् ।
– आफूसँगै अरुलाई पनि राम्रो भन्ने सोच्छन् ।
– दुःखबाट भने कहिले काँही निरास हुनेगर्छन् ।
– पारिवारिक माहौलमा बस्न रुचाउँछन् ।
अंग्रेजीमा ‘एल’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
– यो समूहका मानिसहरु निकै सम्वेदनशील प्रकृतिका हुन्छन्।
– अरुको दुःख यीनीहरु देख्न सक्दैनन् ।
– यीनीहरुको सोंच दार्शनिकको जस्तो हुन्छ ।
– हरेक कुरालाई नयाँ तरिकाले सोच्छन् ।
– यीनीहरु सजिलै कुरा बुझ्दैनन् ।
– धार्मिक कामहरुमा अघि रहन्छन् ।
अंग्रेजीमा ‘एम’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-सादा जिवन बाँच्न चाहान्छन् ।
-सिधा सिधा कुरा गर्न मन पराउँछन् ।
-मान सम्मान पाउन मरिहत्ते गर्छन् ।
-आफ्नै सिद्धान्तमा बाँच्न मन पराउँछन् ।
अंग्रेजीमा ‘एन’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-यो समूहका मानिसहरुको जीवनमा केही कठिनाईहरु आउने गर्छ।
-यीनीहरुलाई सफलता सजिलै मिल्दैन ।
-यीनीहरु राम्रो मित्र हुन्छन् ।
-यीनीहरुको व्यक्तित्व आर्कषक हुने गर्छ ।
अंग्रेजीमा ‘ओ’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-स्वार्थी हुन्छन् ।
-पुराना मान्यताहरु मान्दैनन् ।
-जीवन उतार चढाव मय हुन्छ ।
-कठिन समयमा पनि हार मान्दैनन् ।
अंग्रेजीमा ‘पी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-एकदमै अशान्त प्रकृतिका व्यवहार
-मनमा उथल पुथल हुन्छ ।
-सफलताकालागि कडा मेहनत गर्छन् ।
-जिद्धी स्वभाव
अंग्रेजीमा ‘क्यू’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-जीवन व्यवस्थित हुन्छ ।
-अरुको मदत गर्छन् ।
-इमान्दार हुन्छन् ।
-घमण्ड देखाउँदैनन् ।
अंग्रेजीमा ‘आर’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-बुद्धिमान हुन्छन् ।
-वैचारिक रुपमा शक्तिशाली
-हरेक कुरालाई गहिराईमा सोच्छन् ।
-इमान्दार
अंग्रेजीमा ‘एस’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-रचनात्मक
-हरेक काम नयाँ तरिकाले गर्छन् ।
-दोधारमा फँस्ने गर्छ ।
-बफादार
अंग्रेजीमा ‘टि’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-सन्तुष्टि मन
-बुद्धिमानी
-आफ्नो योग्यता प्रति पुरै भरोसा
-आफ्नो निर्णयमा अडिक
अंग्रेजीमा ‘यू’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-गजबको कल्पनाशक्ति
-अवसरलाई चिन्ने क्षमता
-पारिवारिक वातावारण चाहाने
-अरुलाई साथ दिने गर्छन्
अंग्रेजीमा ‘भी’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-हरेक कुरालाई गहिराईमा सोच्ने
-तिक्ष्ण दिमाग
-कुरा गर्न निकै सिपालु
-सहयोगी भावना
अंग्रेजीमा ‘डब्लु’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-शाहसिक काम गर्न मन पराउने
-इमान्दार
-मेहनती
-विनम्र स्वभाव
-सामाजिक काममा सक्रियता
अंग्रेजीमा ‘एक्स’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-शान्ति प्रिय स्वभाव
-कलामा विशेष रुची
-धैर्यमा काम दिन सक्ने क्षमता
-समाजमा मान–सम्मान प्राप्त
अंग्रेजीमा ‘वाई’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-धेरै सोच्ने हुन्छन् ।
-लक्ष्यका लागि निरन्तर प्रयास गर्छन् ।
-नयाँ नयाँ योजना बनाउँछन् ।
-राम्रो विश्लेषणात्मक क्षमता
अंग्रेजीमा ‘जेट’ अल्फावेटबाट नाम शुरु हुनेहरुको निम्नानुसारको स्वभाव र विषेशता हुने गर्दछ ।
-खतरनाक काम गर्ने रुची
-शत्रुका प्रति ज्यादा आक्रमक स्वभाव
-सजिलै कुनैपनि काम नचाहाने
-कहिले काँही निरास हुने
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: