Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

राज्यको कमजाेर नीतिले देशको विकास भएन : रायमाझी

\"top_bdr_rayamajhi\"भैरहवा । एमाओवादीका नेता तथा उपप्रधान एवं उर्जा मन्त्री टोपवहादुर रायमाझीले नेपालको विकास नहुनुमा यहाको राज्यको नितिनै गलत भएका वताएका छन् । नेपाली जनता विवेकशिल तथा परिश्रमी हुदा पनि राज्यको केन्द्रिय तहवाट विकासका निति गाउ सम्म नपुग्दा अहिलेको अशिक्षा र गरिव वढेको उनले वताए । उद्योग व्यापार संगठन रुपन्देहीको नवौ साधारण सभा तथा पाँचौ जिल्ला सम्मेलनको शनिवार भैरहवाको गणतान्त्रीक सभागृहमा उद्धघाटन गर्दै उपप्रधानमन्त्री रायमाझीले अवको नेपाल आर्थिक क्रान्ति गर्नमा अग्रशर भएको वताए । हिजो हामी भन्दा गरिव रहेका देशहरु अहिले विकाशिल भैसके भन्दै मन्त्री रायमाझीले प्रकृतीरुपमा सम्पन्न हाम्रो देश आर्थिकरुपमा पछाडी परेको वताए । देशमा सुरु भएको औद्योगिक करणको विकासमा सरकारले पाइला चालेको जनाउदै मन्त्री रायमाझीले व्यापारीक मार्ग निर्माण , अन्तराष्ट्रिय विमानस्थल निर्माण, विद्युतको उत्पादनमा वढवा भैरहेको समेत जानकारी दिए । राजनितिक प्रशंग जोडदै उनले माओबादी पार्टी फुटाउनेहरु असफल भइसकेको भन्दै माओबादीबाट बाहिरिएकाहरु पुनःह पार्टिमै फर्किने विश्वास व्यक्त गरेका छन । देशमा राजनैतीक खिचातानि भन्दा पनि विकाशको आवश्यकता रहेको औल्याएका मन्त्रि रायमाझीले समस्याहरुलाई बुझेर मात्र भन्दा पनि बदलेर देखाउनु चुनौतीको विषय भएको बताएका छन । उनले राजनैतीक आन्दोलनले स्थापित भएका मुख्य पार्टिहरुले अब विकाशको क्षेत्रमा क्रान्ति गर्न नसके विस्थापित हुन सक्ने र अब विकाश गर्ने पार्टि नै देशको मुख्य पार्टि बन्ने बताए ।  राससबहुदल आएपछि ३० जना उर्जा मन्त्रिहरुले गर्न नसकेको भन्दै मन्त्री रायमाझीले ऊर्जा क्षेत्रको विकाश अबको एक वर्ष भित्रमा गरेर देखाउने र अबको दश बर्षमा दशहजार मेघावाट विद्युत उत्पादन गर्ने योजना आफ्नो मन्तव्यमा वताएका थिए । अर्को प्रसङ्गमा हिन्दु राष्ट्र विउताउने खतरा बढेपछि आन्दोलनरत पार्टीहरुका माग संबोधन नगरिकनै संविधान जारी गरिएको बताउँदै मन्त्रि रायमाझिले संविधानले समेट्न नसकेका विषयहरुलाई संसोधन गरिएको र गर्दै जाने बताएका छन । यो सरकार ढाल्नु पर्ने कुनै कारण नभएको भन्दै मन्त्री रायमाझीले अवको स्थानिय निर्वाचन र संसदिय निर्वाचन समेत ओली सरकारले गराउने वताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: