Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

संविधान कार्यान्वयन गर्न नेपाली काँग्रेस, एमाले र माओवादीबीच सहकार्य आवश्यक :रावल

\"Bhim_Rawal\"काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधान कार्यान्वयनका लागि सरकारको नेतृत्व परिवर्तन गर्न आवश्यक नरहेको बताएका छन् । नेपाल पत्रकार महासघं पाल्पा शाखाको शनिबार तानसेनमा साधारणसभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री रावलले संविधान कार्यान्वयन गर्न नेपाली काँग्रेस, एमाले र माओवादीको सहयोग र सहकार्य आवश्यक रहेको औँलयाए । नेपाली काँग्रेसको महाधिवेशनपछि सरकार बदल्ने कुरा उठेको छ, सरकार के का लागि परिर्वतन गर्ने हो”– मन्त्री रावलले भने, ‘‘काँग्रेस संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी हुन आवश्यक छ ।’’ वर्तमान सरकार स्थानीय निकायको निर्वाचनका लागि तयारी रहेको र सबै राजनीतिक दल स्थानीयको निर्वाचन गरी जनताको जीवनस्तर माथि उठाउन तयार हुनुपर्ने उनले जिकीर गरे । उपप्रधानमन्त्री रावलले आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिमलगायतका संविधानसभामा सहभागी ९० प्रतिशत संविधानसभाका सदस्यले हस्ताक्षरमा संविधान निर्माण भएकाले यो विश्वकै उत्कृष्ट लोकतान्त्रिक संविधान भएको दाबी गरे । उपप्रधान तथा पराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा सीमाङ्कनका विषयमा छलफल गर्न सकिने गरी राजनीतिक समिति गठन गरिएको र सो समितिले तीन दिनभित्र प्रतिवेदन पेस गर्ने सरकार तयार रहेको जानकारी दिए । सरकारमा मधेसी दलको मागप्रति गम्भीर रहेको औँल्याउँदै मन्त्री रावलले सरकार औपचारिक अनौपचारिक रुपमा समेत वार्ता गरी समस्याको समाधान गर्न लचक र लोकतान्त्रिक रहेको दाबी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending