Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

६३ जनाको उम्मेदवारी फिर्ता (प्रदेशबाट फिर्ता लिनेको नामावलीसहित)

\"banda-satra1\"काठमाडौं । नेपाली काँग्रेसको जारी १३ औ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन दर्ता गराएका मध्ये ६३ जनाले फिर्ता लिएका छन् । कांग्रेसको ६४ केन्द्रीय सदस्यका लागि ३ सय ७५ जनाले उम्मेदवार मनोनयन दर्ता गराएका थिए । उनीहरु मध्ये ६३ जनाले तोकिएको समयभित्र उम्मेदवार फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । ६३ जनाको मनोनयन फिर्तापछि ६४ पदका लागि अब ३१२ उम्मेदवार भिड्नेछन् । निर्वाचन समितिले शनिबार बिहान ९ बजे देखि ११ बजे सम्म उम्मेदवारी फिर्ता गर्ने समय तोकेको थियो । उम्मेदवार फिर्ता लिने बढी प्रदेशबाट केन्द्रीय सदस्यमा मनोनयन गर्नेहरु छन् । ७ प्रदेशबाट १४ केन्द्रीय सदस्यका लागि १ सय २ जनाको मनोयन दर्ता भएको थियो । प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता गर्नेहरु ः शिवकुमार बस्नेत (प्रदेश १) भरतबहादुर खड्का प्रदेश ७ कृष्णलाल सापकोटा प्रदेश ३ हरि प्रसाद सापकोटा प्रदेश १ गोपालकुमार बस्नेत प्रदेश १ महेश थपलिया प्रदेश १ रणबहादुर रावल प्रदेश ७ महेन्द्रध्वज जिसी प्रदेश ४ कपिलदेव भुसाल प्रदेश ४ भक्तबहादुर बलायर प्रदेश ७ नैनसिंह महर प्रदेश ७ देवराज देवकोटा प्रदेश ७ देवराज जोशी प्रदेश ७ भुपेन्द्र जंग शाही प्रदेश ६ माइकल रामचन्द्र अर्याल प्रदेश ३ राजेन्द्र कुमार केसी प्रदेश ३ देवी प्रसाद न्यौपाने प्रदेश ३ बालकृष्ण थापा प्रदेश १ अर्जुन जंगबहादुर सिंह प्रदेश ७ कृष्णकुमार सुवेदी प्रदेश ३ सुरेन्द्र हमाल प्रदेश ५ रोमी गौचन थकाली प्रदेश ४ बुद्धिराम भण्डारी प्रदेश ५ कृष्णकिशोर घिमिरे प्रदेश ५ खेमराज केसी प्रदेश प्रदेश ६ शेषनाथ अधिकारी प्रदेश ३ राजिव विक्रम शाह प्रदेश ६ ऋषिकेशजंग शाह प्रदेश ६ मनोजमणि आचार्य प्रदेश ५ ध्रुवराज पुरी प्रदेश ६ हरिप्रसाद नेपाल प्रदेश ५ विष्णुराज आचार्य प्रदेश १ दीपेन्द्रकुमार खत्री प्रदेश ६ राजेन्द्रबहादुर अमात्य प्रदेश २
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: