Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

को–को छन् कांग्रेस उम्मेद्वार ( नामावली सहित )

\"presidentकाठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी तोह्रौं महाधिवेशनमा कांगे्रस नेतृत्वको लागि उम्मेद्वारी दिनेको संख्या उल्लेख्य रहेको छ । शुक्रबार ६४ पदका लागि ३७५ जनाको मनोनयन दर्ता भएको छ । सभापतिका लागि कांग्रेस सस्थापनबाट रामचन्द्र पौडेल , कृष्ण सिटौला र वरिष्ठ नेता शेर बहादुर देउवाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरि महामन्त्रीमा रामचन्द्र प्यानलबाट विपी पुत्र सशांक कोइराला , कृण्ण सटौला प्यानलबाट युवा नेता गगन थापा र देउवा प्यानलबाट अर्जुननरसिंह केसीले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसैगरि कोषाध्यक्षमा पौडेल प्यानलबाट सितादेवी यादव , सिटौला प्यानलबाट उमाकान्त चौधरी छन् भने देउवा प्यानलबाट चित्रलेखा यादव मैदानमा छन् । केन्दीय सदस्य खुला तर्फ २५ पदका लागि १। अशोक कोईराला २। उत्तर बहादुर ऐर ३। उदय शम्शेर राणा ४। उमेश कुमार मिश्र ५। एनपी साउद ६। कमलेश कुमार शर्मा ७। किरण राज पौडेल ८। कुलबहादुर ९केबी० गुरुङ ९। केशबराज आचार्य १०। खुमबहादुर खड्का ११। गजेन्द्र कार्की १२। गोपालमान श्रेष्ठ १३। गोबिन्दराज जोशी १४। प्रा।डा। गोविन्दराज पोखरेल १५। गोविन्द बहादुर शाह १६। घनश्याम रेग्मी १७। चन्द्र बहादुर केसी १८। चन्द्र भण्डारी १९। चिरञ्जिवी वाग्ले २०। चिरिञ्जीबीनिधी तिवारी २१। जिपछिरिङ लामा २२। टेकराज पौडेल २३। डिना महालक्ष्मी उपाध्याय २४। तारानाथ दाहाल २५। तारानाथ रानाभाट २६। तिलक प्रसाद सापकोटा २७। धनराज गुरुङ्ग २८। धावा गुरुङ्ग ९दावा० २९। ध्रुव वाग्ले ३०। डा। नारायण खडका ३१। निरु पोखरेल ३२। पदम नारायण चौधरी ३३। पूर्णबहादुर खड्का ३४। पूर्ण कुमार शेर्मा लिम्बु ३५। पुष्पराज पराजुली ३६।पुस्कर नाथ ओझा ३७। प्रकाश कुमार उपाध्याय ३८। प्रकाशमान सिंह ३९। डा। प्रकाश शरण महत ४०। प्रदीप गिरी ४१। प्रदीप पौडेल ४२। प्रदीप राज शर्मा ४३। प्रविन बन ४४। प्रशान्त मान सिंह मास्के ४५। प्रेमबहादुर खड्का ४६। बद्री पाण्डे ४७। बल बहादुर केसी ४८। बल बहादुर खवास ४९। बर्षा राम भण्डारी ५०। बालकृष्ण खाण ५१। बालकृष्ण दाहाल ५२। बिनयध्वज चन्द ५३। बिमलेन्द्र निधि ५४। डा। भगवाल प्रसाद यादव ५५। मनमोहन भट्टराई ५६। महेन्द्र कुमार शर्मा ५७। महेश आचार्य ५८। महेश थपलिया ५९। डा। मिनेन्द्र रिजाल ६०। मित्र सेन दहाल ६१। मोहन ज्ञवाली ६२। मोहम्मद निजामुद्दिन ६३। युवराज शर्मा ६४। रउफ अहमद खाँ ६५। रमेश लेखक ६६। राजन के।सी। ६७। राजेन्द्र वजगाई ६८। राजेश आचार्य ६९। राम कृष्ण ताम्राकार ७०। रामचन्द्र पोखरेल ७१। डा। राम शरण महत ७२। रामहरी खतिवडा ७३। सुर्यमान गुरुङ ७४। लक्ष्मणप्रसाद घिमिरे ७५। लक्ष्मणबहादुर बस्नेत ७६। वासुदेव तिमल्सिना ७७। विश्वप्रकाश शर्मा ७८। सुशील नाहटा ७९। डा। शेखर कोइराला ८०। शोभाकर पराजुली ८१। शंकर भण्डारी ८२। साधुराम खड्का ८३। सीताराम भण्डारी ८४। सुजाता कोइराला ८५। सुनिल नरसिंह राणा ८६। डा। सुरेशचन्द्र चालिसे ८७। सुवासकुमार पोखरेल ८८। हरिबोल भण्डारी ८९। हरिबहादुर खड्का ९०। हुर्मत कुमार न्यौपाने ९१। हस्त बहादुर मल्ल ९२। हाजिम अब्दुल मिया ९३। त्रैलोक्य प्रताप सेन ९४। ज्ञानेन्द्र वहादुर कार्की केन्दीय सदस्यः १ नं। प्रदेशको दुई पदको लागि अनिलकृष्ण प्रसाई अमृत अर्याल आनन्द सन्तोषी राई उत्तम कुमार चापागाई कुमार रेग्मी केशव प्रसाद दाहाल गुरुराज घिमिरे गोपाल कुमार वस्नेत दामोदर कोइराला दीपक प्रकाश बाँस्कोटा बद्री नारायण चौधरी बाबुराम कोइराला ९बासु० भीष्मराज आङ्गदेम्वे महेश थपलिया रामजी बास्तोला वालकृष्ण थापा शिवकुमार वस्नेत हरिप्रसाद सापकोटा केन्दीय सदस्यः २ नं। प्रदेशको दुई पदको लागि आनन्द प्रसाद ढुङ्गाना तेजुलाल चौधरी रमेश रिजाल राजेन्द्र बहादुर अमात्य राम कुमार चौधरी हरेश प्रसाद महतो केन्दीय सदस्यः ३ नं। प्रदेशको दुई पदको लागि आत्माराम पौडेल कृष्ण प्रसाद सुवेदी कृष्ण बहादुर लामा कृष्णलाल सापकोटा जगन्नाथ पौडेल तारा वहादुर कोइराला देवी प्रसाद न्यौपाने ध्यानगोविन्द रंजीत ध्रुव प्रसाद अधिकारी नविन्द्र राज जोशी मथुरा प्रसाद घिमिरे माईकल रामचन्द्र अर्याल मोहन प्रसाद वराल मोहन बहादुर वस्नेत राजाराम कार्की राजेन्द्र कुमार केसी ९राजन० रामकृष्ण चित्रकार रामप्रसाद थपलिया रामचन्द्र खड्का रामनाथ अधिकारी लोकेश ढकाल विनोदप्रकाश कायस्थ शिव प्रसाद हुमागाँई शेषनाथ अधिकारी हरिबोल भट्टराई केन्दीय सदस्यः ४ नं। प्रदेशको दुई पदको लागि अर्जुन प्रसाद जोशी कपिलदेव भुषाल कृष्ण चन्द्र नेपाली गुरु प्रसाद बराल गोविन्द भट्टराई देबराज चालिसे प्रकाश शर्मा पौडेल महेन्द्रध्वज जिसी रघुनाथ पौडेल रोमी गौचन थकाली विष्णु प्रसाद धिताल सुरेन्द्र राज पाण्डे केन्दीय सदस्यः ५ नं। प्रदेशको दुई पदको लागि कृष्ण किशोर घिमिरे खिमान सिं रायमाझी दीपक गिरी दीवाकर गौतम देवेन्द्र राज कण्डेल बुद्धि राम भण्डारी भरत कुमार शाह भरतवहादुर न्यौपाने मनोजमणि आचार्य राजन प्रसाद पन्त राजु खनाल राम बहादुर कार्की रेवती प्रसाद भूसाल विष्णुराज आचार्य सुरेन्द्र हमाल हरि प्रसाद नेपाल केन्दीय सदस्यः ६ नं। प्रदेशको दुई पदको लागि ऋषिकेश जंग शाह खेमराज केसी गोपालजी जंग शाह जीवन बहादुर शाही दीपेन्द्र कुमार खत्री दीनबन्धु श्रेष्ठ ध्रुवराज पुरी भुपेन्द्रजङ्ग शाही मधुर विक्रम खनाल राजीव विक्रम शाह हृदयराम थानी केन्दीय सदस्यः ७ नं। प्रदेश दुई पदको लागि अर्जुन जंग बहादुर सिंह कमल बहादुर शाह गोविन्दराज जोशी जनकराज गिरी दिलेन्द्रप्रसाद बडू देवराज जोशी देवराज देवकोटा नन्दकृष्ण जोशी नैनसिंह महर बहादुरसिंह थापा बीरबहादुर बलायर भक्तबहादुर बलायर भरतबहादुर खडका रणबहादुर रावल केन्दीय सदस्य मुस्लिम आरक्षणतर्फ एक पदको लागि अतहर कमाल मुसलमान अब्दुल कलाम अब्दुल सतार अरुण मानव हारुण रसिद अहमद मिया हुसेन खलील मिया फरमुल्लाह मंसुर मो। आफताव आलम मोख्तार अहमद शेख रसिद अलि लाल बाबु केन्दीय सदस्यः महिला आरक्षण तर्फ छ पदको लागि १। अनिता देवकोटा २। अम्विका बस्नेतर् ३। इन्दिरा कार्की इन्दु ४। इश्वरी न्यौपाने ५। उमा दहाल ६। उमा रेग्मी ७। उर्मिला नेपाल के।सी। ८। कमला पन्त ९। कल्पना अधिकारी १०। कल्पना ढुङ्गेल ११। गोमा केसी १२। जानु घिमिरे १३। डा। डिला संग्रौला १४। धना खतिवडा १५। पुष्पा भूसाल १६। प्रतिमा गौतम १७। प्रमिला र्राई १८। प्रसीस महरा १९। बसन्ती घिमिरे २०। बिजुला बर्मा २१। भूमा शर्मा पाण्डेय २२। मंजु खाँण २३। मन्जु गौतम २४। मिता आचार्य २५। मीना पाण्डे २६। मृदुला कोइराला २७। यमुना देवी श्रेष्ठ २८। रीता खनाल २९। रुकमिणी कोइराला ३०। लक्ष्मी खतिवडा ३१। लीला नेपाल ३२। विष्णुदेवी पुडासैनी ३३। शशि शर्मा ३४। शान्ता ढकाल ३५। शान्ति तिवारी ३६। शारदा पौडेल ३७। सरिता प्रसाई ३८। सावित्री वोगटी पाठक ३९। सृजना अधिकारी ४०। हरिप्रभा खड्गी ९श्रेष्ठ० केन्दीय सदस्यः मधेसी आरक्षणतर्फ तीन पदको लागि १। अजय कुमार चौरासिया २। अनुराग यादव ३। जितेन्द्र महतो ४। बीरेन्द्र कुमार कनोडिया ५। भोला चौधरी ६। महेन्द्र यादव ७। राम कृष्ण यादव ८। राम चन्द्र तिवारी ९।राम दयाल यादव १०। राम नारायण मंडल ११। रंजित कर्ण १२। वादशाह कुर्मी १३। सकल देव सुतिहार १४। सनत कुमार मण्डल १५। साजन कुमार महतो १६। सीताराम महतो १७। सुधाकर पाण्डेय १८। सुरेन्द्र प्रसाद यादव
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: