Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

पिता समान नेतासँग चुनाव लड्दा अप्ठेरो लागेको छः गगन थापा

\"gagan

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका प्रत्याशी गगन थापाले बुवा समान नेताहरुसँग चुनाव लड्नुपर्दा अप्ठेरो लागेको बताएका छन् ।

महाधिवेशनमा थापा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्री पदमा प्रतिस्पर्धामा उत्रिएका छन् । शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमै गगनका ससुरा अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन् ।

ससुरासँग चुनाव लड्नुपर्दा लागेको असजिलो उनले शुक्रबार बीबीसी नेपाली सेवामार्फत् सार्बजनिक गरे । गगन थापाले भने, ‘आफ्नै पीता समान नेतासँग चुनाव लड्नुपर्दा अप्ठेरो लाग्नु स्वाभाविक हो ।’

तर, राजनीतिमा यो स्वाभाविक हुने उनले तर्क गरे । थापाले आफू नेपाली कांग्रेसलाई सबैभन्दा बढी भरोसायोग्य पार्टी बनाउँछु भनेर लागेको बताए ।

नेपाली कांग्रेस सिंगो घर र आफू त्यस घरको सदस्य रहेको भन्दै उनले घर चलाउँदा आफू पनि अंशियार बन्न खोजेको टिप्पणी गरे ।

वीपी कोइराला, गिरिजा प्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई पनि आफूजत्तिकै उमेरमा कांग्रेसको राजनीतिमा आएको भन्दै उनले वीपीले प्रतिपादन गरेको समाजवादको अब संक्षिप्त रुपमा नयाँ व्याख्या गर्नुपर्ने धारणा राखे ।

१३ औं महाधिवेशनमा छुट्टै प्रतिवेदन पेश गरेका थापाले आन्तरिक समस्या स्वदेशमै समाधान गर्नुपर्नेमा नेताहरु विदेशमुखी देखिएको भन्दै आलोचना गरेका छन् । उनले बीबीसीसँग भने, ‘नेताहरुमा व्यक्ति विशेष डिल गर्ने स्थायी परम्पराजस्तो देखिएको छ । दक्षिण तर्फ तिर्थाटन गर्न जानेहरुले उत्तर दिनुपर्छ । अब त्यसलाई तोड्नुपर्छ भनेर लिखित दस्तावेज पेश गरेको छु ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending