Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

के–के समेटिएको छ कांग्रेसको प्रतिवेदनमा ?

\"banda-satra1\" काठमाडौं । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको दोस्रो दिन शुरु भएको बन्द सत्रमा तीन वटा प्रतिबेदन पेस भएका छन् । मुलुकको सबैभन्दा ठुलो राजनीतिक दल भएकोले पनि काग्रेसले अतियार गर्ने नयाँ नीतिले समग्र देशलाई नै प्रभाव पार्ने भएकोले धेरैको चासो यसै तर्फ छ ।

शुक्रबार राजधानीको भृकुटीमण्डपमा शुरु भएको बन्दसत्रमा कार्यबाहक सभापति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रमको प्रस्तावीत मस्यौदा पेश गरे भने मस्यौदाको पुर्णपाठ केन्द्रीय सदस्य महेश आचार्यले बाचन गरे । यसअघि महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले प्रेश गरेको सांगठानीक प्रतिवेदन पेस गरेका थिए । यीसहित कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरेको आर्थिक प्रतिवेदनमाथि पनि शनिवार छलफल हुनेछ । शुक्रवार पेश भएका सवै प्रतिवदेन अध्ययन गरेर महाधिवेशन प्रतिनिधीहरुले शनिवार विहान ६ बजेसम्म लिखित रुपमा संसोधन प्रस्ताव पेश गर्नुपर्ने कांग्रेसले जनाएको छ ।

के–के समेटिएको छ प्रतिवेदनमा ?

पौडेलले पेश गरेको निती तथा कार्यक्रममा मुख्य राजनितीक प्रस्ताव, बर्तमान राजनितीक परिवेश र नेपाली कांग्रेस, परिवर्तनको नेतृत्व र नेपाली कांग्रेस जस्ता शिर्षक उपशिर्षकको ब्याख्या गरिएको छ । २६ पृष्ठ लामो निती कार्यक्रमम संविधानको कार्यान्वयन, पीडित शोषित जनताप्रतिको दायित्व, अल्पसंख्यक समुदाय, युवा लगायका विषमा ब्याख्या गरिएको छ ।

त्यस्तै आर्थिक नीतिमा मूल नीति, आर्थिक पुनः निर्माण, आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु अन्तर्गत कृषि क्रान्ति, पर्यटन विस्तार, उर्जा विकास, सहरीकरण र आर्थिक वृद्धि, भौतिक पूर्वाधार आदिबारे उल्लेख गरिएको छ ।

पौडेलको प्रतिवेदनमा सबैलाई गुणस्तरिय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा, श्रम तथा रोजगारीको अवसर बारे चर्चा गरिएको छ ।

त्यस्तै महामन्त्रीद्वयको प्रतिवेदनमा शान्ति प्रकृया र पहिलो संविधान सभाको अवसान, दोस्रो संविधान सभाको निर्वाचन, दोस्रो संविधान सभा÷संसदबाट सरकार गठन र संविधान निर्माण, विनासकारी भूकम्प र नेपाली कांग्रेसको भूमिका, संविधान घोषणापछिको अवस्थाबारे उल्लेख गरिएको छ ।

पार्टीको आन्तरिक संगठन, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेका कार्यक्रमहरु बारे महामन्त्रीद्वयको सांगठानिक प्रतिवेदनमा ब्याख्या गरिएको छ ।

कोषाध्यक्षको चित्रलेखा यादवको प्रतिवेदनमा आर्थिक वर्ष २०६७/६८, ०६८/६९, २०६९/७०, २०७०/०७१, २०७१.०७२ मा भएका आय–व्यय विवरण प्रस्तुत गरिएको छ ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending