Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सुदूरपश्चिमका आंगिक क्यापस संचालन गर्न प्रचण्डले पहल गर्ने

\"sudurpaschim_university-CMPकाठमाडौं । सुदूरपश्चिमका पन्ध्र आंगिक क्यापस संचालन गर्न प्रचण्डले सहयोग गर्ने बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय आंगिक क्याम्पसका क्याम्पस प्रमुख र क्याम्पस संचालक समितिका अध्यक्षहरुले सामुहिक भेट गरी क्याम्पस सञ्चालनका लागि पहल गर्न अध्यक्ष प्रण्चडसँग अनुरोध गरेका छन् । १५ वटा आंगिक क्याम्पसका ४४४ वटा दरबन्दीहरु स्वीकृती गरी कार्यान्वयन गराउन पहल गरिदिन प्रचण्ड समक्ष माग गरेका हुन् । एमाआवादी अध्यक्ष प्रचण्डले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्न ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै उनीहरुको माग जायज रहेको बताएका थिए । प्रचण्डले सबै प्रक्रिया पुरा भईसकेको सन्दर्भमा पनि क्याम्पस सञ्चलनमा समस्या नहुनु पर्ने बताए । उनले भने ‘म यस विषयमा उच्च स्तरीय राजनीतिक समन्वय समितिमा सबै दलहरु बीच छलफल गरेर क्याम्पस सञ्चालनको लागि पहल गर्छु ।’ सुदूरपश्चिममाञ्चल विश्वविद्यालयको तेस्रो सभाबाट सुदूरपश्चिममाञ्चलका नौ वटै जिल्लाहरुबाट १५ वटा सामुदायिक क्याम्पसहरुलाई आंगिक बनाउने निर्णय भईसकेको छ । जनसहभागितामा संचालित उक्त सामुदायिक क्याम्पसमा सुदूरपश्चिममाञ्चल क्षेत्रका ८० प्रतिशत विद्यार्थीहरु अध्ययनरत छन् । आंगिक क्याम्पसहरुको अनिवार्यतालाई मध्यनजरमा राखी उक्त १५ वटा क्याम्पसहरुमालाई आवस्यक रहेका ४४४ वटा दरबन्दी शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट पनि स्वीकृत भईसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending