Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

रामचन्द्र पौडेलको अपिल–समाजवाद र लोकतन्त्र फ्यूजन गरेर जाउँ

\"ramchandra_paudel-400\"काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले लोकतन्त्र र समाजवादको फ्युजन गरेर जान सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको विहीबार राजधानीमा उद्घाटनपछि मन्तब्य राख्दै उनले समाजवाद र लोकतन्त्रको फ्युजन गरेर जान अपिल गरेका हुन् । ‘हामी समाजवाद र लोकतन्त्रको फ्युजनमा आइपुगेका छौं,’ पौडेलले नेपालको राजनीति विग्रिएको तर्फ संकेत गर्दै भने, ‘अब लोकतन्त्र र समाजवादको फ्यूजन गरेर जाउँ ।’ विगतमा विद्रोही शक्तिसँगसमेत हातेमालो गर्दै यहाँसम्म आइपुगेको र नेपाली जनताकै बलमा नयाँ संविधान जारी भएको उल्लेख गर्दै उनले सबै दलहरु मिलेर अघि बढ्नु पर्ने बताएका हुन् । संविधान निर्माणपछि मुलुकको अब समृद्धिको दिशामा अघि बढ्नुपर्ने भन्दै उनले त्यसका लागि सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । पौडेलले नेपाली राजनीतिलाई पछिल्लो समय धमिल्याउने काम भएको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे । सानोतिनो कुरालाई अतिरञ्जित प्रचार गरेर नेपाली राजनीतिलाई धमिल्याउने प्रयत्न भएको भन्दै त्यसतर्फ सजग रहन पनि उनले आग्रह गरे । नेपाली राजनीतिको अवस्था देख्दा आफूलाई कहिलेकाँही आत्महत्या गरौं जस्तो लाग्ने गरेको भन्दै उनले निराशा पनि ब्यक्त गरे । यो पनि पढ्नुस् पौडेलले भने –कहिले काँही मलाई आत्महत्या गर्न मन लाग्छ प्रचण्डको भगतसिंहलाई प्रश्न–नाकाबन्दी ब्यहोर्नु पर्ने हामीले के गल्ती गर्‍यौ  ?  देशको समस्या कांग्रेसले मात्रै समाधान गर्छः देउवा  भाजपा नेता भगत सिंहको शुभकामना – नेपाल स्वीट्जरल्याण्ड भन्दा राम्रो बनोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending