Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

पौडेलले भने: कहिले काँही मलाई आत्महत्या गर्न मन लाग्छ

\"Ramकाठमाडाैं । नेपाली काँगेसका उपसभापति रामचन्द्र पौडेले राजनिति गर्ने नेताप्रति सम्मनित बिश्बास नभएको अतिरञ्जना भएको बताउदै कहिलेकाहि मलाई आत्महत्या गर्न मन लाग्ने गरेको बताएका छन् । नेपाली कांग्रेसको १३ औ महाधिबेशनको उद्घाटन सत्रको समापन गदै उनले भने राजनिति गर्ने नेताप्रति सम्मनित बिश्बास नभएकोले कहिलेकाहि मलाई आत्महत्या गर्न मन लाग्छ । पौडेलले सुशिल कोईराला प्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै कांग्रेसको महाधिबेसन प्रचण्डले गहिरिएर हेर्नु भनेको जनताले निहालेको बताए । उनले नयाँ संबिधान आफ्नो सोचमा जारी गरेको बताउदै बिश्वसामु उदाहरण पेस गरेको खुलासा गरे । नेपालले ज्ञान र बिज्ञान दिने अपेक्षा गरेको बिदेशी नेताको कुरा प्रति ईन्गीत गदैं नेपालको लोकतान्त्रीक संबिधानले दुनियामा नयाँ उदाहरण दिने दाबि गरे । उनले उपेक्षित समुदायकोलागी संबिधान अधिकार रक्षा गरेको बताए । पौडेलले संबिधानमा लोकतान्त्रीक मुल्य र मान्यता उल्लेख गरिएको बताउदै प्रजातान्त्रीक दर्शनलाई हेरेर कार्यान्वयन गर्ने बताए । उनले अब पनि नेतृत्ब गर्न काग्रेस तयार रहेको जिकिर गर्दै देशमा समाजबाद ल्याउन काँग्रस आफै परिबर्तन आवश्यक रहेको औल्याए । संबिधान जारि भएपछि अफ्ठारो भएको भन्दै मधेसका समस्या समाधान गर्न कांग्रेसले सबिधान संसोधन गरेर सहज अबस्था तर्फ अघि बढाएको दाबि गरे । उनले अहिलेपनि मधेसका समस्या समाधान गर्न काँग्रेस तयार रहेको बताउदै आर्थिक क्रान्ति गर्न अघि बढ्नुपर्ने बताए । सबै जनतालाई बिश्वासमा लिएर अघि बढ्ने संकल्प गरे । राजनिति गर्नेले लोकतान्त्रीक मुल्य मान्यता मा आधारित हुनुपर्ने बताउदै कार्यकर्ताले नेताको मुल्याङकन गर्ने क्षमता राख्ने भन्दै त्यो वाताबरण काँग्रेसले निमार्ण गर्नुपने बताए । उद्घाटन सत्रको समापन गदै राजनिति समाजबाद र लोकतन्त्रको संयोजन भएको दाबि गदै साना तिना अतिरञ्जत गरेर राष्टलाई अघि बढ्न रोक्न नहुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending