Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

महाधिवेशनपछि कांग्रेस पनि ओली नेतृत्वको सरकारमा आउने : ज्ञवाली

\"Pradeep-Gyawoli-photo-750\" भक्तपुर । नेकपा (एमाले) का सचिव प्रदिप ज्ञवालीले नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भएपछि कांग्रेस लगायत मधेशवादी दल पनि ओली नेतृत्वको सरकारमा आउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले कांग्रेसको महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुँदैन बरु काँग्रेसलाई पनि यही सरकारमा ल्याउनका लागि सरकार पुनर्गठन हुन सक्छ भने । उनले भने –‘यो सरकारले स्थानीय निकायको निर्वाचन, आम निर्वाचन र प्रदेशसभाको निर्वाचन गराउँछ अनी मात्र सरकार हस्तान्तरण हुन्छ ।’ प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नेपालमा आवश्यक मध्ये ३० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्तिका लागि सम्झौता हुने, नेपाल चीन स्वतन्त्र व्यापारका लागि नेपालको पूर्वाधार र जलस्रोतमा लगानी गर्नका लागि दुईदेशबीच सम्झौता हुने ज्ञवालीले बताए । नेपाली एकढिक्का हुने हो भने नेपालको स्वाभिमानका लागि नेपालले कहिल्यै पनि भारतसँग झुक्न नपर्ने ओली नेतृत्व सरकारले प्रमाणित गरेको उनको भनाइ छ । सचिव ज्ञवालीले प्रधानमन्त्री ओलीले गरेको भारत भ्रमणबाट दुई देशबीचको राजनीतिक रुपमा नै सम्बन्ध पुनःस्थापित भएको भएको र आगामी दिनमा नेपाली जनताले भारतबाट नाकाबन्दीको सामना गर्न नपर्ने विश्वास व्यक्त गरे । अहिले पनि भारतबाट ७० प्रतिशत मात्र इन्धन आपूर्ति आएको र बाँकी ३० प्रतिशत केही समयभित्रै आपूर्ति सहज हुने बताए । नेपाली काँग्रेसले तेह्रो महाधिवेशनबाट खुल्ला बजारीकरणलाई सञ्चाउनुपर्ने भन्दै खुल्ला अर्थतन्त्रले नेपाल र नेपालीको हित नहुने प्रष्ट पारे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending