Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कांग्रेस नेता कुलबहादुर गुरुङ पनि देउवा समूहमा

\"kulbahadurकाठमाडौं । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ पनि शेरबहादुर देउवा समूहमा आएका छन्  । नेपाली कांग्रेसका संस्थापन भनिएका नेताहरु आपसमै विभाजित भई दुई प्यानल बनिरहेका बेला कांग्रेसका पुराना नेता गुरुङले पनि देउवालाई नै साथ दिने भएका छन् । गुरूङ नेपाली राजनीति तथा प्रजातन्त्रका सेनानी मानिन्छन् । कांग्रेस केन्द्रीय सदस्य गुरूङ यसअघि महामन्त्री थिए । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी देउवा समूहको प्यानल घोषणा कार्यक्रममा गोविन्द राज जोशी, तारानाथ रानाभाट, खुमबहादुर खड्का, अर्जुन जोशी, अमृतकुमार सिंह, विश्वप्रकाश शर्मा लगायत उपस्थित थिए । देउवाको समूहबाट महामन्त्रीमा अर्जुननरसिंह केसीलाई महामन्त्रीको उम्मेदवार बनाइएको छ भने कोषाध्यक्ष चित्रलेखा यादवलाई नै उम्मेदवार घोषणा गरिएको छ । संस्थापन पक्षबाट कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले सानेपाबाट नै बुधबार आफ्नो प्यानल घोषणा गरेका थिए । पौडेल प्यानलबाट महामन्त्रीमा शशांक कोइराला उम्मेदवार बनाइएका छन् । बुधबार नै सभापतिको उम्मेदवार घोषणा गरेकी नेतृ सुजाता कोइरालाले भने पौडेलललाई समर्थन गर्दै विहान मात्रै उम्मेदवारी नदिने जनाएकी छन् । संस्थापनकै अर्का नेता कृष्ण सिटौलाले पनि बुधबार नै आफ्नो प्यानलको घोषणा गरेका थिए । उनको प्यानलबाट महामन्त्री गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई उम्मेदवार खडा गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: