काठमाडौं । नेपाली काग्रेसको महाधिबेशनमा विभिन्न देशबाट अतिथिहरु आउन थालिसकेको कांग्रेसले जनाएको छ । तर, आपसी विबाद नमिल्दा कुन पदमा कसले उमेदवारी दिने हुन भन्ने टुंगो लागिसकेको छैन ।
यसअघि सस्थापन र देउवा पक्ष गरी दुई धार मुख्य रुपमा देखिने गरेकोमा यसपटक सस्थापन पक्षमा नै दुई धार देखिएको छ । सस्थापन पक्षमा एक पक्षको नेतृत्व कार्यबहाक सभापति रामचन्द्र पौडेलले गरेका छन् भने अर्का नेता कृष्ण सिटौला अर्को धार जन्माउने तयारीमा छन् ।
आपसी विबाद मिलाएर मात्रै आ–आफ्नो प्यानलसहित उमेदवारी घेषणा गर्ने सस्थापन पक्षको तयारी थियो । तर, सभापति पदका आकाक्षीहरु धेरै भएपछि सस्थापन पक्षको किचलो मिल्न सकेको छैन ।
जसका कारण पर्ख र हेरको रणनीतिमा रहेका बरिष्ठ नेता शेरबहादुर देउवाले पनि उमेदवारी घोषणा गरेका छैनन् ।सस्थापन पक्षले प्यानल घोषणा गरेपछि छुटेकाहरुलाई समेटेर आफू पक्षमा ल्याउने दाउ देउवाले हेरिरहेको उनीनिकट नेताहरु बताउछन् ।
महाधिबेशन शुरु हुन दुर्य दिन मात्रै बाँकी रहदा पनि उमेदवारी घोषणा हुन नसकेपछि काग्रेस कार्यबर्ता स्वयम अन्यौलमा परेका छन् ।
बुधबार तीनै प्यानलले प्यानल सहित उमेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: