Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

जनतालाई सम्पन्न र समृद्ध बनाउने अभियान सुरु -प्रचण्ड

\"prachanda-600\" काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम नेपाली जनतालाई आर्थिकरुपमा सम्पन्न र समृद्ध बनाउने अभियान सुरु भएको बताएका छन् ।

माझी राष्ट्रिय मुक्ति मोर्चाले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा वर्ग धनी, अर्को वर्ग गरिब, एउटा जाति अधिकारसम्पन्न र अरु जाति अधिकारबिहीन भएको व्यवस्थाको अन्त्य भएको तथा संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई समान अधिकार दिएको बताए ।

नयाँ संविधानमा व्यवस्था भएका सबै विषय लागू हुन नसकेको भएपनि क्रमशः लागू गर्दै जानुपर्नेमा जोड दिँदै उनले आफ्नो अधिकार प्राप्तिका लागि गरिने संघर्ष जायज हुने र त्यसको नेतृत्वसमेत एमाओवादीले गरेको स्पस्ट पारे ।

अन्य जाति, धर्म र वर्गका समुदायका पर्वलाई सूचीकृत गरिएको भएपनि माझी समुदायको ‘लदी पर्व’लाई सूचीकृत गराउने पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सरकार र उच्चस्तरीय राजनीतिक समितिमा उक्त प्रस्ताव लैजाने विश्वास दिलाए ।

कार्यक्रममा कृषि विकासमन्त्री हरिबोल गजुरेलले अल्पसंख्यक समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन सरकारले विशेष कार्यक्रम ल्याउने बताए ।

उनले अल्पसंख्यक समुदायको आर्थिक समृद्धिका लागि नीति, कार्यक्रम, योजनासहित अगाडि बढ्ने र त्यसका लागि सबैको सार्थक प्रयत्नको जरुरी रहेको स्पस्ट पारे । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending