Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

एप्पलकाे अहिलेसम्मकै पातलाे म्याक सार्वजनिक

अमेरिकी टेक्नोलोजी कम्पनी एप्पलले २ पाउण्ड तौल रहेको अहिले सम्मकै पातलो म्याकबुक सार्वजनिक गरेको छ । १२ इन्चको स्क्रिनमा पुर्ण आकारको किबोर्ड भएको म्याकबुकको मोटाई १३.१ मिमि मात्रै रहेको छ । ल्यापटपमा पावर कनेक्टर र टेलिभिजन र अन्य डिभाइसहरु जोड्न मिल्ने ‘युएसबी सि’ भन्ने नयाँ खालको पोर्ट राखिएको छ । म्याकबुकमा १२ इन्चको अल्ट्राथिन रिजोलुसन भएको डिस्प्ले छ । यो ल्यापटप मार्फत एप्पलले आफ्ना किबोर्डहरुमा फेरबदल ल्याएको छ । किबोर्डको प्रत्येक कि को मुनी एलइडी राखिएको छ । जस्को कारण अध्याँरोमा पनी काम गर्न सकिने छ । फोर्स टच ट्रयाकप्याड यो ल्यापटपको अर्को फिचर हो । जस्को माध्यमबाट प्रयोगकर्ताले किबोर्ढमा केही दबाएरै आफुले हेरिरहेको भिडियो  फास्ट फरवार्ड गर्न सकिन्छ । ल्यापटपको आकार पातलो हुनुमा यसमा पंखा राखिएको छैन । एप्पलको घडिमा राखिएको जस्तो ट्याप्टिक इन्जिन राखिएको छ जस्ले गर्दा यस अघिका ल्यापटप भन्दा ३० प्रतिशत कम उर्जा खपत गर्ने एप्पलको दाबी छ । एकपटक फुल चार्ज गरेपछी ब्याट्रीले लगातार २४ घण्टा काम गर्ने दाबी गरिएको छ । एप्पलको म्याकबुक ल्यापटप चाँदी, खैरो तथा सुनौलो गरी ३ रङमा उपलब्ध छ । ल्यापटप आगामी अप्रिल १० देखि बजारमा आउने छ । ८ जिबी मेमोरी सहितको म्याकको मूल्य १२ सय ९९ डलर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending