Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

काँग्रेसको महाधिबेशनपश्चात सरकार परिवर्तन : बिजुक्छें

\"Narayanman-photo-830x551-600\"भक्तपुर । नेपालमजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले काँग्रेसको महाधिबेशन पश्चात काँग्रेसकै नेतृत्वमा एमाओबादी, मधेसबादी, एमाले लगायत अन्य दलहरुको सहकार्यमा सरकार निर्माण हुने बताएका हुन । नेपालमा संबिधान जारीसँगै भारतले गरेको अघोषित नाकाबन्दी र नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र नेपालीका लागि कुनै फरकपन देखा नपरेको भन्दै भारतसँगको सम्बन्ध सुधारका लागि गरिएको भ्रमणले खासै सम्बन्ध सुधार समेत नभएको उनको भनाइ छ । तराई आन्दोलन तराईका कामदार वर्गका लागि भन्दा पनि सिमित कालोबजारी गर्ने र बारम्बार सरकारमा सामेल भएका मधेसवादीहरुे लाभलिने उद्देश्यका साथ भएको भन्दै भारतले इशारा नगरेसम्म तराईमा भइरहेको आन्दोलन नरोकिने र एकपछि अर्को माग राख्दै अप्ठ्यारो उत्पन्न गने उनको दाबी छ । सरकारले तराई आन्दोलनका क्रममा बिभिन्न बहाना बनाएर जसरी प्रहरी चौकि र सेनाफिर्ता बोलाएर तराईको जनधनको असुरक्षा बढाएको छ त्यो सरासर गलत भएको उनले बताए । स्थानिय निकायको निर्वाचन जतिसक्यो छिटो गर्न सके त्यसले पुनर्ःिनर्माणमा सहयोग गर्नुका साथै मधेश र जनजातीको आधा समस्या समेत सम्बोधन हुने उनले बताए । विजुक्छेले अब स्थानिय निकायको निर्वाचनभए राप्रपा, एमाओबादी र मधेशबादीदलहरुको सहकार्य हुने सम्भावना समेत बढेको टिप्पणी गरे । नेपाली काँग्रेसको महाधिबेशनको प्रचार प्रसारलाई हेर्दा कार्यकारी राष्ट्रपतिको रियलस्न भइरहेको र एमालेभित्र सबै समकक्षी भएकाले र एमाओबादी फुटेकाले समेत काँग्रेसले कार्यकारी राष्ट्रपतिको अवधारणालाई अग्रसरता दिने उनके टिप्पणी थियो । उत्तर तर्फ सरकारले सम्बन्ध बिस्तार गर्न नसक्दा थप समस्या देखिएको र बेलैमा उत्तर तर्फको सम्बन्धलाई बढवा दिन नसकेका खण्डमा नेपाल र नेपालीले अझै विभिन्न खालका समस्याको समाधान गर्नु पर्ने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending