Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

ब्रा बारेका रोचक तथ्य यस्ता छन्

\"Bra\"काठमाडौं । ब्रा, आजका महिलाको अभिन्न पहिरन हो तर पनि कतिपय मान्छे यसलाई यौनसँग सम्बन्धित पहिरन मान्छन्। यसैलाई आधार बनाएर कतिपय डिजाइनर तथा व्यवसायीले अनेक आकार–प्रकार एवम् ढाँचाका लोभलाग्दा र कामुक प्रकृतिका ब्रा उत्पादन गरी आफ्नो व्यापार बढाएका छन्। कतिपय पुरुषलाई महिलाको ब्रा मात्रले पनि उत्तेजित तुल्याउने तथ्य पनि विभिन्न सर्वेक्षणले देखाएका छन्। वास्तवमा ब्राको उत्पादन महिलाको सजिलोका निमित्त नै भएको हो। त्यसो त महिलालाई सुन्दर देखाउन ब्राले धेरै मद्दत पुर्या एको हुन्छ। महिला सौन्दर्य तथा शारीरिक सुगठनलाई प्रदर्शित गर्ने साधन \'ब्रा\' को आधुनिक ढाँचा भने सन् १९१३ मा तयार भएको थियो। जसको पेटेन्ट अधिकार न्युयोर्कका फेशन डिजाइनर मेरी फेल्प्सले लिएकी थिइन्। सन् १९२० अघि महिलाहरू ब्राको साटो कर्सेट अर्थात् एक प्रकारको भित्री चोलीको प्रयोग गर्थे। केहीले आफ्ना ठूला स्तन ढाक्नका लागि कपडालाई रिबनको सहायताले स्तन वरिपरि बाँध्ने गर्थे। तर, दोस्रो विश्वयुद्धको समाप्तिपछि विश्वभरि नाइलनको उपलब्धिले ब्रालाई पनि विश्वव्यापी फैलाउन मद्दत गर्योह। त्यसपछि लँजरी उत्पादनमा विश्वभरि नै ब्राको बजार व्यापक तथा प्रतिस्पर्धात्मक हुँदै गयो। विश्वप्रसिद्ध अमेरिकी अभिनेत्री जिन हार्लोलाई ब्रा पहिरिने प्रथम महिला मानिन्छ। सन् १९२० को अन्त्यतिर उनले अभिनय गर्ने फिल्ममा हार्लोका स्तन बढी हल्लिनबाट जोगाउन निर्देशकले विशेष प्रकारको ब्रा तयार पार्न लगाएका थिए। हालै न्युजिल्यान्डका केही युवतीले ब्रा प्रदर्शनीसम्बन्धी वेबसाइटसमेत खोलेका छन्। ुस्तन प्रतिस्पर्धाु नामाकरण गरिएको यस्तो प्रतियोगिताको लागि युरोप, अमेरिका तथा एसियाका महिलाले सहभागिता जनाएका थिए। त्यस्तै विश्वका विभिन्न मुलुकबाट उत्पादन हुने ब्राहरूको ठूलो संख्यामा संकलन गरी सडकमा झुन्ड्याएर प्रदर्शन गर्ने र गिनिजबुकमा संकलकको नाम दर्ता गर्ने आदि प्रसंग पनि रोचक समाचार बनेका थिए। हालै आएर ब्रा उत्पादकहरूले स्मेनाको प्रविधिबाट प्रतिपादित दुईभन्दा बढी कपडाबाट उत्पादन गरिने नौलो प्रकारका तथा अत्याधुनिक ब्राको उत्पादन हुने तथ्य सार्वजनिक गरेका छन्। यस्तो नौलो ब्रामा सुगन्धित ब्रा, वन्डर ब्रा तथा कीटनाशक औषधियुक्त ब्रा हुनेछन्। यस्ता ब्राले भ्रमणमा हिँड्ने महिलाका लागि सजिलो हुने विश्वास गरिएको छ। रिटेनस्थित एक प्रसिद्ध ब्रा कम्पनीका डिजाइनर लिन्डा ग्रिनका अनुसार निकेल टिटानियम नामक रसायन मिसाएर तयार पारिएको ब्राले शरीरको तापक्रमअनुसार स्तन सुरक्षित गर्न मद्दत पुर्यासउँछ। तर, यस्तो प्रकारको ब्राबाट पनि बिस्तारै आकर्षण घटेको छ। एक सर्वेक्षण अनुसार ७० प्रतिशत महिलाले उचित साइजको ब्रा पहिरिएको पाइँदैन। शुक्रबार साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending