Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पूर्वि पहाडबाट वाईसीएलको उद्घोषः कालाबजारी र घुसखोरी ज्यान गए नछाड्ने

\"tehathum तेह्रथुम ।  एमाओवादी सम्बन्ध योङ कम्युनिस्ट लिग नेपालले पूर्वि नेपालको पहाडी जिल्लामा आफ्नो गतिविधि तिब्र बनाएको छ । योङ कम्युनिस्ट लिग नेपालले तेह्रथुम जिल्लामा ४१ सदस्य जिल्ला समिति गठन गरि आफ्नो उपस्थिति देखाएको छ । एक नम्बर प्रदेश अन्तरगत पर्ने जिल्ला तेह्रथुममा छिरिङ लामाको संयोजकत्वमा ४१ सदस्य दोस्रो जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ । सम्मेलन आयोजक समितिको सह–संयोजकमा निरोज निरौला, सचिवमा सुमन लिम्बू रहेकाछन् । सम्मेलन आयोजक समितिको बैठकमा प्रमुख अतिथिका रुपमा उपस्थित थिए  संगठनकै केन्द्रिय उपाध्यक्ष तथा १ नं. प्रदेशका इन्चार्ज नन्दराम कडरिया ‘सिखर ’। उनले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए । त्यस्तै भेलालाई तेह्रथुम जिल्ला पार्टी अध्यक्ष सचिनले पार्टीको गतिविधिका बारेमा मन्तव्य राखेका थिए । भेलाले एउटै मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम जिल्लालाई कार्य सहताकालागि ३ भागमा विभाजन गरेको छ । जस अनुसार फागुन २४ गते १ नम्बर आठराई  क्षेत्रमा क्षेत्रिय स्तरको भेला गर्ने भएको छ । त्यस्तै दुई नम्बर फेदाप क्षेत्रमा २६ गते र ३ नम्बर छथर क्षेत्रमा फागुन २७ गते लालिगुराँस नगरपालिका अन्तरगत बसन्तपुर बजारमा क्षेत्रिय भेला गर्ने  वाईसिएल नेपालको केन्द्रीय सदस्य तथा तेह्रथुम जिल्ला इन्जार्च मिङ्मा डण्डु शेर्पाले जानकारी दिए । वाइसिएल नेपाल जनताको पक्षमा रहेर न्यायका लागि लड्ने र काला बजारी तस्करी, घुसखोरीलाई ज्यान गएपनि नछाड्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: