Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

जानि राखौं, बालबालिकाहरुसँग कस्ताे व्यवहार गर्ने ?

\"un-child-rights-750\"बालबालिका भोलीका भविष्यका कर्णधारहरु हुन् । उनीहरुलाई आज हामी जस्तो सिकाउँछौं उनीहरु भोली त्यस्तै हुन्छन् । हामीले बोल्ने प्रत्येक कुरा र  व्यवहार उनीहरुको मस्तिष्कमा रेकर्ड भएर बस्ने गर्छ । त्यसकारण हामीले राम्रो वातावरण दिन सक्यौं भने भोलीको बालकालिकाहरुको भविष्य राम्रो हुने गर्छ । हामी कसरी कुरा गर्ने बालबालिकाहरुसँग आउनुहोस् यसबारेमा केही जानकारी लिऊँ : १. उनीहरुको उमेर अनुसार कुरा गर्नुृ पर्छ :  हामी प्राय घरका जुनकुनै कुरा बोल्छौं । तर हामीले ध्यान दिनु पर्ने कतिपय कुराहरु छन् जहाँ बालबालिकाहरुको उमेर अनुसार हामीले घरमा बोल्नुपर्छ । आफ्नो बालबच्चाको उमेर अनुसार व्यवहार गर्ने र बोल्ने गर्नाले उनीहरुको कलिलो मस्तिष्कमा कुनैपनि नकरात्मक कुरा रेकर्ड हुन पाउँछैन । २. बालबालिकासंग भावात्मक कुरा गर्नुहोस् : उनीहरु सदा माया चाहान्छन् । हामी प्राय बालबालिकाकै अगाडि झगडा गर्छौं । त्यसो गर्दा भोली उनीहरुपनि झगडालु हुने छन् त्यसकारण हामीले बालबालिकाको अगाडि सदा भावनात्मक मायालु कुरा गर्ने र मायालु वातावरण दिने गर्नु पर्छ । ३.जीवन सफलतातिर अघि बढिरहेको जस्तो व्यवहार गर्नुहोस् :  उनीहरुको अगाडि तपाई सदा स्मार्ट बन्नुस् । केही असफलता होइन सफलता तिर जीवन अघि बढिरहेका छ भनेर व्यवहार प्रस्तुत गर्नुहोस् । यसले उनीहरुको दिमागमा अरु सिर्जनात्मक कुराहरु खेल्न थाल्नेछ । ४.चाँडै स्कुल नपठाउँनुहोस् : हाम्रो एउटा धारणा छ जति चाँडो स्कुल पठायो त्यती राम्रो हुन्छ भन्ने । तर यो गलत धारणा हो । बच्चाको पहिलो स्कुल आमा हो । आमासँग उसले जे सिकेको छ त्यही ज्ञान उसले जीवनभर लागु गर्ने हो । त्यसकारण बालबालिकाहरुलाई चाँडै स्कुल पठाउने हतारो नगनुृहोस् । ५. प्रविधिले चेतनाबृद्धि मात्रै गर्दैन : टिभीमा देखाउने कार्टुन , कम्प्युटरको गेम , वेभ साइडहरुबाट बालबालिकाहरुको मस्तिष्क विकासमा टेवा त पुग्छ तर त्यसमै लत बस्यो भने त्यसले नराम्रो हानी पु¥याउन सक्छ । यस प्रति गम्भीर हुनुपर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending