Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

भित्र मोदीको भाषण, बाहिर लाठी चार्ज र सयौं गिरफ्तार

\"rohitएजेन्सी । बनारस हिन्दु विश्वविद्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम स्थल बाहिर दलित संगठनले रोहित वेमुलाको विषयमा सरकारको विरोध गर्दै नारा लगाएका छन् । प्रदर्शनकारीहरुलाई हटाउन पुलिसले लाठीचार्च गरी ८० भन्दा बढिलाई हिरासतमा लिएको भारतीय सञ्चार संस्थाहरुले जनाएका छन् । प्रर्दशनमा भारतीय मुक्ति मोर्चा, बहुजन मुक्ति मोर्चा, भारतीय विद्यार्थी मुक्ति मोर्चा, इन्डियन लायन्र्स एसोशियन लगायतका दलित संगठनहरुले विरोध गरिरहेका छन् । विरोधमा कयौं विद्यार्थीहरु र वकिलहरुको पनि संलग्नता रहेको समाचारमा बताइएको छ । प्रदर्शनकारीहरुले दलित विद्यार्थीहरुलाई वाक स्वतन्त्रता समेत नदिएको बताएका छन् । उनीहरुले त्यही कुरा प्रधानमन्त्री मोदी समक्ष राख्न चाहेको तर पुलिसले लाठी चार्ज गरेका बताएका छन् । भारतीय मुक्ति मोर्चा उत्तर प्रदेशका अध्यक्ष तथा अधिवक्ता डिएन सिंहले आफूहरु रोहित वेमुलालाई न्याय दिलाउन प्रधानमन्त्री मोदीलाई भेट्न आएको तर पुलिसले वकिललाई समेत कुनै अपराधीलाई जसरी कुटपिट गरेका बताए । प्रदर्शनमा सहभागी भएका महिलाहरुलाईसमेत पुरुष पुलिसहरुले हातपात गरि कुटपिट गरेको समाचारमा उल्लेख छ । प्रधानमन्त्री हिन्दु विश्वविद्यालयको दिक्षान्त समारोहमा भाषण दिन त्यहाँ पुगेका थिए । एक प्रदर्शनकारी पत्रकार बस्ने स्थानमा पुगेर प्रधानमन्त्री मोदीकै अगाडी नारा लगाएका थिए । उनले मोदीलाई विद्यार्थीहरुको पीडा बुझिदिन आक्रोशित हुँदै भने । पुलिसले उक्त छात्रलाई हिरासतमा लिएको समाचारमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending