Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

पार्टी सभापतिबाट पछि हट्दिन : सिंह

\"prakeshकाठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिमा उमेद्वारी दिने घोषणा गरेका छन् उनले सभापतिको लागी आफू सक्षम भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले काठमाडौमा आयोजना गरेको नेपाली काँग्रेस काठमाडौँका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिको बधाई तथा सम्मान कार्यक्रममा पार्टी फुट्दा उपसभापति र सुशील कोइराला सभापति हुँदा निर्वािचत महामन्त्री भएकाले आफू अब पार्टी सभापतिका लागि सक्षम भएको दाबी गरे । उनले भने “मैले पनि पार्टीमा धेरै दुःख गरेको छु त्यसैले म पार्टी सभापतिका लागि सक्षम छु ।” सिंहले सभापतिका लागि देशभरका कार्यकर्ताबाट दबाब आए पनि केही दिनपछि मात्र उम्मेदवारी घोषणा गर्ने बताए । पार्टी्भित्र एकता हुन नसके राजनीतिक दुर्घटना हुन्छ  नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले पार्टीको आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताउदै भने, “पार्टी्भित्र एकता हुन नसके राजनीतिक दुर्घटना हुन्छ यसले नेपाली काँग्रेस र अन्य पार्टीलाई समेत असर गर्छ ।”उनले पार्टी एकताका लागि आफू अभिमन्यु बन्न तयार रहेको समेत स्पष्ट पारेका थिए । कोइरालाले अबको महाधिवेशनले व्यक्ति र पैसाभन्दा विचार बोकेको नेतृत्व छान्न आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending