Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओलीको समाचार भारतीय मिडियाहरुमा सेन्सरसिप

\"oliकाठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको समाचारप्रंति को भारत सरकारले भारतीय मिडियाहरुमा सेन्सर गरेको छ । भारतमा ओलीलाई राजकीय सम्मान दिइए पनि भारतीय मिडियामा भने सेन्सर लगाइएको छ । समाचारमा राम्रो स्रोत तथा पहुँच राख्ने भारतीय मिडियाहरु भारतीय सरकारको सेन्सरका कारण विदेश मन्त्रालयले उपलब्ध गराएको सामग्री मात्रै प्रशारण गरेका छन् । जसका कारण नेपालका प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डलले शनिबार दिनभर गरेको भेटबार्ता तथा महत्वपूर्ण सम्झौताहरुबार भारतीय मिडियाहरु बेखबरजस्ता देखिएका छन् ।भारतीय सञ्चार माध्यमले परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको सामग्री मात्रै प्रसारण गरेकोले सेन्सरसिप गरेको प्रष्ट भएको छ । अन्य समाचारलाई प्राथमिकताकासाथ प्रसारण गर्ने भारतीय मिडियामा नेपाल–भारतबीचका महत्वपूर्ण सहमति तथा सम्झौताका समाचार ओझेलमा परेका छन् । शनिबार नेपाल र भारतबीच विभिन्न सात बुँदे समझदारीमा हस्ताक्षर भएको छ। नेपाल र भारतका अधिकारीबीच दुई देशका प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको उपस्थितिमा नेपाललाई ८० मेगावाट विजुली दिनेदेखि बंगलादेशसँग सिधा पारवाहन सुविधा दिने सम्झौतामा पनि हस्ताक्षर भएका समाचार भारतीय संचारमाध्यममा प्राथमिकतामा आएका छैनन् । शनिवार नै हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपालका परराष्ट्र मन्त्री कमल थापा र भारतीय विदेश मन्त्री सुस्मा स्वराजबीच सम्झौता पत्र आदान प्रदान भएको छ । भारतीय संचारमाध्यमले दुई देशबीचको महत्वपूर्ण राजनीतिक भेटघाट कार्यक्रमलाई सेन्सर गरेका छन् । प्रधानमन्त्री आोलीसहितको मण्डलले भारतीय राष्ट्रपतिसँगको भेटबार्ता चलिरहेको खबरबारे कुनै समाचार प्रसारण गरिएका छैनन् । भारतले नेपालको संविधानमा असन्तुष्टी जनाएका र लिखित असन्तुष्टीका बुँदा समेत सार्वजनिक गर्ने भारतीय मिडियाले ओलीको भारत भ्रमणलाई महत्व दिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: