Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

मोदीले भने–हिमालयको अखण्डता र गंगाकाे पवित्रता नै हाम्रो सम्बन्ध हो

\"oli काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा भएको भेटवार्तापछि भएको संयुक्त पत्रकार भेटघाटमा उनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । भेटमा भारतीय प्रधानमन्त्री मोदीले हिमालयको अखण्डता तथा गंगाको पवित्रता नै दुई देशबीचको सशक्त सम्बन्धको साक्षी भएको बताए । उनले नेपालको नागरिकको जागरुकता तथा विवेकको आफूले सम्मान प्रकट गर्ने बताए । उनले नेपालमा संविधान जारी हुनु महत्वपूर्ण उपलब्धी भएकाे बताए । भारतको आर्थिक प्रगति नेपालको सम्पन्नताको एक सहज मार्ग बन्न सक्ने पनि उनले बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले केही समयदेखि दुई देशबीचको विग्रिएको सम्बन्ध सुधार गर्ने नै आफ्नो उद्देश्य रहेको उल्लेख गरे । भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् भने भारतीय राष्ट्रपति प्रणव मुखर्जीलार्इ अाेलीले यसै वर्ष नेपाल भ्रमणकाे निम्ताे दिएका छन् । नेपाल–भारतबीच नौ बुँदे सम्झौता प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीको उपस्थितमा नौ बुँदे सम्झौता भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्री ओली र मोदीको उपस्थितिमा सम्झौता पत्र आदान प्रदान भएको हाे । भारतले भूकम्पपछिकाे पुनर्निर्माणका लागि भारतले २ सय ५० मिलियन  अमेरिकी डलर सहयाेग गरेकाे छ । यस्तै, मुजफरपुर– ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने पनि उक्त सम्झौतामा उल्लेख छ । यसलाई सन् २०१६ अक्टोबरसम्ममा २०० र डिसेम्बर २०१७ सम्ममा ६०० मेगावाट पुर्याइने उक्त सम्झौतमा उल्लेख छ । यस्ता छन् सम्झौताहरु १) भूकम्पपछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर बराबरको अनुदान २) तराईमा सडक पूर्वाधार सुद्धृढिकरण ३) नेपाल संगीत र नाट्य प्रतिष्ठान र संगीत नाटक एकाडमीबीच सम्झौता ४) नेपाल र बंगलादेशबीच काकडभिट्टा–बंगलाबन्ध कोरिडर प्रयोग ५) विकासापटनम बन्दरगाह सञ्चालन ६) विकासापटनमसम्म रेल यातायात ७) बंगलादेशसँग व्यापारका लागि सिंहवाद रेल ट्रान्जिटको सुविधा ८) मुजफ्फरपुर–ढल्केबर ट्रान्समिसन लाइनको उद्घाटन –शुरुमा ८० मेगावाट, सन् २०१६ को अक्टुबर सम्म २०० मेगावाट र सन् २०१७ को डिसेम्बरसम्म ६०० मेगावाट) ९) प्रबुद्ध व्यक्तिहरुको समूह निर्माण \"Nepal-India-Agriment-list-1\" यो पनि पढ्नुस् मोदीसँगको भेटमा ओलीले भने– भारतसँग हाम्रो सांस्कृतिक सम्बन्ध  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies