Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मिल्न सकेनन् प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री थापा

\"OLI काठमाडौं । भारत भ्रमणका बेला प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाबीचको असहमती सतहमा आएको छ ।

भारत भ्रमणको तयारी भन्दै प्रधानमन्त्रीले अर्थमन्त्री विष्णु पौडेललाई भारत पठाएदेखि नै प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच असन्तुष्टि बढेको थियो । थापाको चीन भ्रमण हुने समयमा पनि प्रधानमन्त्रीले कानुन मन्त्री अग्नी खरेललाई समावेश गराएर थापाप्रति अविश्वास देखाएको भन्दै उनी असन्तुष्ट थिए।

सोही अन्तुष्टिले प्रधानमन्त्रीले भारत भ्रमणबारे आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री थापा उपस्थित भएनन् । प्रधानमन्त्रीले दुई बजे राखेको पत्रकार सम्मेलनभन्दा एक घण्टापछि उपप्रधानमन्त्री थापाले पनि परराष्ट्र मन्त्रालयमा छुट्टै पत्रकार सम्मेलन आयोजना गरेका थिए ।  पछि उक्त पत्रकार सम्मेलन रद्द गरिएको थियो ।

तर पत्रकार सम्मेलनमा नगएका उपप्रधानमन्त्री थापा बिहीबार साँझ नै राष्ट्रपति बिद्या भण्डारीलाई भेट्न जाँदा भने प्रधानमन्त्रीसँगै गएका थिए ।

प्रधानमन्त्री कार्यालयमा हुने पत्रकार सम्मेलन बुधबार नै तय भएको भए पनि परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनको तयारी बिहीबार बिहान तय भएको हो ।

प्रधानमन्त्री पत्रकार सम्मेलनमा पुगेपछि परराष्ट्र मन्त्रीलाई खबर गर्दा ढिलो हुने बताएपछि परराष्ट्र सचिवलाई शंकरदास बैरागीलाई फोन गरेर बोलाइएको थियो ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: