Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

गर्मीमा स्किनको सुरक्षा गर्ने चार उपाए

\"1222423-bigthumbnail\"छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग भएकाले यो सुन्दरताको प्रतिबिम्ब पनि हो । त्यसैले छालाको सही हेरचाह नै सुन्दर व्यक्तित्वको रहस्य बन्न सक्छ । गर्मी मौसममा स्किनका बिभिन्न समस्याहरु हुने गर्दछन् । स्किनको सुरक्षाको लागि क्लिनिजिङ, टोनिङ र मश्चराइजिङका साथै पोषणयुक्त आहार पनि जरुरी रहेको बिशेषज्ञ बताउछन् । यी हुन स्किनको सुरक्षा गर्ने सरल उपाए ।   १. घामबाट जोगाउँ घामबाट जोगाउने क्षमता भएको सनस्क्रिनको प्रयोग गर्नुपर्दछ । यो हावापानीका लागि ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ । घरबाहिर निस्किनु २० देखि ३० मिनेट अघि सनस्क्रिन लगाउनुपर्छ । २. अनिवार्य सरसफाइ छालालाई सुन्दर राख्न र रोगमुक्त बनाउन दिनको दुईपल्ट सफा गर्नु जरुरी छ । जसले गर्दा छालामा कुनै ईन्फेक्सन हुन नपाओस् । ३. स्क्रबको प्रयोग छालालाई रुखो र सुख्खा हुनबाट जोगाउनका लागि स्क्रब गर्न जरुरी हुन्छ । स्क्रब गर्दा मृत एवं पुरानो छालाका कोषिका हट्छन् । यी मृत कोषिका हटाउन घरेलु उपाय भनेको एकदिन बिराएर चिनिसँगै कागती मिसाएर अनुहारमा दल्नुपर्छ । ४. पोषणयुक्त खाना गर्मि समयमा पानी धेरै पिउनुपर्छ । पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो । छालालाई हाइड्रेड राख्नका लागि काँक्रो, करेला, पालक, तरबुजा, लिचिजस्ता खानेकुरा खानुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending