Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बाबुराम पुत्रीको विवाहमा भारतीय राजदुतको बिशेष उपस्थिती

\"Manusi-And-Jakendra-shrestha-2-750\"काठमाडौं । डा. बाबुराम भट्टराईले ललितपुरको सानेपा निवासबाट ‘जनवादी’ कार्यक्रमको आयोजना गरेर पुत्रीे मानुषीको विवाह सम्पन्न गरेका छन् । तनहुँका जेकेन्द्र श्रेष्ठ र मानुषी यमी भट्टराईवीच आयोजित ‘स्टेज म्यारिज’मा भारतका राजदूत र चिनका राजदुतको उपस्थित थियो । भट्ट हेर्दा कुनै पार्टिको छलफल कार्यक्रम तथा भेटघाट जस्तो लागेपनि त्यो मानुषिको बिवाहमा उपस्थिती थियो ।  पूर्वप्रधानमन्त्री एवं एमाओवादीका निवर्तमान नेता डा. भट्टराईको छोरीको विवाहमा राजनीतिक नेताहरु खासै नदेखिएपनि भारतिय राजदुत तथा चिनका राजदुतको उपस्थिती थियो । तर करीब तीन दशक संगै राजनिती गरेका एमाओबादी अध्यक्षको भने उपस्थिती रहको थिएन । कार्यक्रममा नेपाली राजनिती भन्दा बाहिरका नागरिक समाजका अगुवा, प्रशासक र नयाँशक्तिमा लागेका नेता कार्यकर्ताहरु देखिएका थिए ।\"Manusi-marriage-2-750\" नयाँ शक्तिमा लागेका पूर्वसचिव रामेश्वर खनाल, डा. प्रवीण मिश्रदेखि पूर्वप्रहरी अधिकृत गणेशराज राई,चलचित्रकर्मी सरोज खनाल, करिष्मा मानन्धर र अशोक शर्मादेखि नयाँ शक्तिमा नलागेकी रेखा थापासम्म वैवाहिक समारोहमा सहभागी थिए । विवाहको तरिका परम्परागत भन्दा केही फरक भएको विवाहमा बेहुलीले मानुषीले मन्तव्य राखे लगतै सुरु भएको थियो । बेहुलीको छोटो मन्तव्यपछि बेहुला जेकेन्द्रले केहीबेर मन्तन्य राखेका थिए । पुत्रीलाई अन्माउदै बाबुराम भट्टराईले पुराना पुस्ताका मानिसहरु रुढीवादी बन्न नहुने भन्दै छोराछोरीको इच्छाअनुसार चल्नुपर्ने बताए । साथै पारिवारिक सम्बन्धमा बाँधिएका आफ्ना सम्धी तनहुँ निवासी रहेको र दुबै परिवारको सामाजिक पृष्ठभूमि एउटै भएको डा. भट्टराईले बताए । आफ्नो र हिसिला यमीको बिहे पनि विगतमा यसैगरी मञ्चबाटै भएको डा. भट्टराईले सम्झिदै विवाह जसरी गरे हुन्छ भन्दै डा. भट्टराईले आपसी प्रेमका आधार विवाहको सफलता निर्धारण हुने बताए । बेहुलाले विवाह जस्तो विषय नितान्त व्यक्तिगत भएको भन्दै आफूहरुको विवाहका विषयमा मिडियामा समाचार बनेकोमा बेखुशी प्रकट गरे । बेहुलाले त्रिवि केन्द्रीय पुस्तकालयलाई आफूहरुले केही आर्थिक सहयोग गर्न चाहेको र पूर्वलडाकूकी छोरी लाई पठनपाठनका लागि ३० हजार सहयोग गर्ने घोषणा गरे ।\"1302201604020012733370_746619472142232_5678057981037335237_n-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: