Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अन्ततः फागुन ७ मै तय भयो प्रधानमन्त्री ओलीको भारत भ्रमण

\"kp-modi\"काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीको आगामी फागुन ७ गते नै भारत भ्रमणमा जाने निश्चित भएको छ । मन्त्रिपरिषदको विहीबार साँझ बसेको बैठकले प्रधानमन्त्री ओली फागुन ७ गते भारत भ्रमणमा जाने प्रस्ताव अनुमोदन गरेको हो । अर्थमन्त्री विष्णु पौडेल भारत भ्रमणमा जानुअघि नै ओलीको भारत भ्रमणको मिति प्रस्ताव गरिएको थियो । मन्त्री पौडेलले भ्रमणको ब्यवस्थापन मिलाएर फर्किएपछि मात्रै मिति तय गरिएको बताइएको थियो । मन्त्री पौडेलल केही दिनअघि भारत भ्रमणबाट फर्किएपछि मन्त्रिपरिषदको बैठले प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति अनुमोदन गरिएको हो । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शेरधन राईले दिए । प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको मन्त्री राईले बताए । सीमा नाकाको अवरोध नहट्दा सम्म आफू भारत भ्रमणमा नजाने बताएका प्रधानमन्त्री ओलीले वीरगञ्जको अवरोध पनि खुलेपछि दिल्ली भ्रमणमा जाने निश्चित गरेका हुन् । यसअघि भारतीय नाकाबन्दीको विरोध जनाउँदै आफू चीन भ्रमणमा जाने ओलीले भाषणबाजी गर्दै आएका थिए । भारतकै आडभरोसाबिना प्रधानमन्त्री पनि सुरक्षित नहुने देखेपछि ओलीले भारतसँग नै सम्बन्ध बढाउन चाहेका हुन् । मन्त्रिपरिषदको उक्त बैठकले मोरङ रंगेली घटनामा मृत्यु भएका परिवारलाई १० लाख रुपैया दिने पनि निर्णय गरेको सञ्चारमन्त्री राईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: